Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक

काठमाडौँ। राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक गरिएको हो । राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ । जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । २०६८ मा १.३५

सचिव पुष्करको प्रश्नः ठूला बडाका सन्तानहरु उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने ?

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताए । उनले यो भाष्य ठूला बडाहरुले फैलाउने गरेको उनको

कुर्दिश सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह

एजेन्सी। सिरियाली अन्तरिम सरकारले दमास्कसमा सिरियाली नेता अहमद अल–शारा र कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसका शिर्ष कमाण्डर मजलौम अब्दी बीचको बैठकपछि कुनैपनि प्रकारको विभाजनलाई अस्वीकार गरेको पुष्टि गरेको छ । प्रशासनले कानूनी ढाँचा भित्र कुर्दिश लडाकुहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह गरेको बताइएको छ । यसले प्रशासनिक शुन्यता समाप्त गर्न

भोन डेर लेयन अविश्वासको मतबाट बच्न सफल

एजेन्सी। खोप खरिदमा अनियमितता गरेको आरोप खेपिरहनुभएकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन युरोपेली संसदमा अविश्वासको मतबाट बच्न सफल भएका छन् । उनको नेतृत्वमाथि खोप खरिदमा अपारदर्शिता भएको भन्दै उहाँमाथि अविश्वासको प्रश्ताव दर्ता गरिएको थियो । स्ट्रासबर्गमा दिउँसो भएको मतदान प्रश्तावको विपक्षमा ३६०, पक्षमा १७५ र अनुपस्थित १८ मतले

दक्षिण गाजामा भएको झडपमा इजरायली सैनिकको मृत्यु

एजेन्सी। हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेड्सले दक्षिणी गाजा पट्टीको खान युनिसमा भएको झडपमा एक इजरायली सैनिकको मृत्यु भएको बताएको छ । खान युनिसको पूर्वमा रहेको अबासन अल–काबिरा क्षेत्रमा हमासका लडाकुहरूले इजरायली सैनिक र सवारी साधनहरूको भेलामा आक्रमण गर्दा ट्याङ्क र बख्तरबन्द कर्मचारी वाहकलाई लक्षित गरी मिसाइल प्रहार गरेको ब्रिगेडहरूले एक

बेलायत र फ्रान्सले आणविक निवारण समन्वय गर्ने, आप्रवासन योजनामा सहमति

एजेन्सी। बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायत र फ्रान्सले पहिलो पटक दुई देशहरूलाई आफ्नो आणविक निवारण समन्वय गर्न अनुमति दिन नयाँ सम्झौतामा हस्ताक्षर गरेको बताए । लण्डनको नर्थवुडमा रहेको सैन्य अड्डामा संयुक्त पत्रकार सम्मेलनको क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगै उभिएर स्टारमरले दुई देशहरूले नर्थवुड घोषणापत्रमा हस्ताक्षर गरेको बताएका छन् । रूस–युक्रेन

संयुक्त राष्ट्र मानव अधिकार विज्ञमाथि अमेरिकी प्रतिवन्ध अस्वीकार्यः संयुक्त राष्ट्र संघ

एजेन्सी। संयुक्त राष्ट्र मानव अधिकार विज्ञमाथि अमेरिकी प्रतिवन्ध अस्वीकार्य रहेको संयुक्त राष्ट्र प्रवक्ताले बताएका छन् । संयुक्त राष्ट्र मानव अधिकार विशेष प्रतिवेदकहरूमाथि प्रतिवन्ध लगाउनु एक खतरनाक उदाहरण भएको उनको भनाइ छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले कब्जा गरिएको प्यालेस्टिनी भूभागमा मानव अधिकारको अवस्थाबारे संयुक्त राष्ट्र संघका

आजको राशिफल : २०८२ साल असार २७ गते शुक्रबार

आज मिति २०८२ साल असार २७ गते शुक्रबार (11 July, 2025) श्रावण कृष्णपक्ष, प्रतिपदा, ०२:०९ बजेपछि द्वितिय मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको उत्साह र आत्मविश्वास विशेष रूपमा उच्च रहनेछ। कार्यक्षेत्रमा नयाँ सम्भावनाहरू देखिन सक्छन्। सहयोगीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुनेछ। परिवारमा खुसीको वातावरण रहन

खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी देशको गौरव भएको बताएका छन् । बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको बताए । उनले

न्युनतम पारिश्रमीक वृद्धि गर्न माग काठमाडौंमा प्रदर्शन

काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को आह्वानमा श्रमीक संघ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीवार काठमाडौंको रत्नपार्कमा श्रमीक संघ, संगठनहरुले न्युनतम पारिश्रमीक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । महासंघले श्रम कानूनको कार्यान्वयन गर्न पनि माग गरेको छ । साथै ३० हजार ४ सय ४३

सम्वन्धित समाचारहरु