Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कुर्दिश सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह


एजेन्सी। सिरियाली अन्तरिम सरकारले दमास्कसमा सिरियाली नेता अहमद अल–शारा र कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसका शिर्ष कमाण्डर मजलौम अब्दी बीचको बैठकपछि कुनैपनि प्रकारको विभाजनलाई अस्वीकार गरेको पुष्टि गरेको छ ।

प्रशासनले कानूनी ढाँचा भित्र कुर्दिश लडाकुहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह गरेको बताइएको छ । यसले प्रशासनिक शुन्यता समाप्त गर्न र आवश्यक सार्वजनिक सेवाहरू सुनिश्चित गर्न उत्तरपूर्वी सिरियामा राज्य संस्थाहरूको पुनस्र्थापनाको लागि पनि आह्वान गरेको छ । अब्दी र अल–शाराले अमेरिकी समर्थनमा मार्चमा एकीकरणको लागि सम्झौता गरेका थिए । तर दुई पक्षहरू बीचको असहमतिका कारण यसको कार्यान्वयन ढिलाइ भएको छ ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?