Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भोन डेर लेयन अविश्वासको मतबाट बच्न सफल


एजेन्सी। खोप खरिदमा अनियमितता गरेको आरोप खेपिरहनुभएकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन युरोपेली संसदमा अविश्वासको मतबाट बच्न सफल भएका छन् ।

उनको नेतृत्वमाथि खोप खरिदमा अपारदर्शिता भएको भन्दै उहाँमाथि अविश्वासको प्रश्ताव दर्ता गरिएको थियो । स्ट्रासबर्गमा दिउँसो भएको मतदान प्रश्तावको विपक्षमा ३६०, पक्षमा १७५ र अनुपस्थित १८ मतले समाप्त भयो । जुन पारित हुन आवश्यक दुई तिहाइ बहुमतबाट कम थियो । अविश्वासको प्रस्ताव रोमानियाली अति–दक्षिणपन्थी सांसद घेओर्गे पिपेरियाले शुरु गरेका थिए ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?