काठमाडौँ। नेपाली काँग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिएका छन्। बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न निर्देशन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुद्दाको हारजितको आधारमा कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त नहुने बताएकी छिन् । सोमवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले आर्थिक अभावको कारणले धेरै नागरिकहरुले न्याय नपाएएको उल्लेख गर्दै आर्थिक
काठमाडौँ। नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताएका छन् । अर्थ समितिमा सोमवार वैकल्पिक विकास वित्तसम्बन्धिको विधेयकमाथिको छलफलमा उहाँले देखाउनका लागि बनाइएका कोषहरुको अर्थ नरहेको बताएका छन् । उनले वैकल्पिक वित्त कोष पनि त्यसैको नमूना हुनसक्ने जोखिम रहेको बताउदै सांसद
काठमाडौँ। चर्च ब्वाइज युनाइटेड क्लबले अग्रता जोगाउन नसक्दा एन्फा यु–१६ युथ लिगमा सोमवार न्युरोड कर्नर टिम (एनआरटी) सँग अंक बाँडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो खेलमा चर्च ब्वाइज एनआरटीसँग १–१ को बराबरीमा रोकिएको हो । एनआरटीका निरञ्जन दुलालले गोल फर्काएका हुन् । अर्को गोल आत्मघाती भएको हो
काठमाडौँ। ग्लोवल रिचले काठमाडांैमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ । अष्ट्रेलिया जाने तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै ग्लोवल रिचले साउन ३० गते काठमाडौंमा मेला आयोजना गर्न लागेको हो । संस्थाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एजुकेशन फेयरको बारेमा जानकारी गरायो । मेलामा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी भएर
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिक (एनआरएन)लाई नागरिकता दिने व्यवस्था गर्न विधेयक मस्यौदा लेखन कार्य भइरहेको बताएका छन् । राष्ट्रिय सभाको विधेयक व्यवस्थापन समितिको बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थासँग सम्बन्धित नरहेको स्पस्ट पारेका
काठमाडौँ। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पारेका छन् । सोमवार मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले मदन—आश्रित स्मृतिमा श्रद्धाञ्जली दिन नपाउने स्थिति बनेपछि मदन भण्डारी फाउण्डेशन बनेको तर पार्टी, आन्दोलनप्रति निष्ठाका साथ
आज मिति २०८२ साल साउन २६ गते सोमबार(11 Aug, 2025) भाद्र कृष्णपक्ष,द्वितिय, ११:३१ बजेपछि तृतीया मेष : आज सामाजिक क्षेत्रबाट सम्मान मिल्ने दिन छ। पुराना विवाद टाढिनेछन्। मेला–उत्सवमा सहभागिता लाभदायी हुनेछ। धनप्राप्तिको सम्भावना उच्च छ, तर खर्च पनि बढ्ने देखिन्छ। वृष : आर्थिक योजनामा सफलता पाउने समय। व्यापारिक साझेदारी लाभदायी
जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा लोकमणि ढकाल र महासचिवमा सनतकुमार गौतम निर्वाचित भएका छन् । आईतवार सम्पन्न अनलाइन मतदानमा अध्यक्षका प्रतिस्पर्धी ज्योति राई र महासचिवका प्रतिस्पर्धी लोकेन्द्र साँबालाई पराजित गर्दै ढकाल र गौतम निर्वाचित भएका हुन् । नारा जर्मनीको २०२५-२७ कार्यकालको लागी अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरु
कास्की। सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा ११ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा भारत घर भई पोखरा महानगरपालिका-२ मोहरीया टोल बस्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४५ वर्षीय मनिक लाल आदक, ४१ वर्षीय सोमनाथ पाल, ४४ वर्षीय तापस सामन्त, ४९ वर्षीय प्रोभास माझी, सोही