Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

समाचार


संसदीय समितिमा गुनासोः ‘स्थलगत अनुगमनका लागि बजेट पुगेन’

काठमाडौँ। दातृ संस्थाले सुविधायुक्त होटलमा सेतो तन्नामा सुत्नका लागि मात्रै लैजान्छन्’ देश र जनताको आवश्यकताअनुसारका कार्यक्रममा सहयोग नगर्ने दातृ संस्थाहरुको कार्यक्रम बहिष्कार गर्न सांसदहरुले जोड दिएका छन् । मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो आग्रह गरेका हुन् । अनुगमनको लागि सहयोग माग्दा सहयोग

ब्राजिलले २०२५ को मुद्रास्फीति पूर्वानुमानलाई ५.२५ प्रतिशतमा घटायो

एजेन्सी। ब्राजिलको वित्तीय बजारले २०२५ को लागि मुद्रास्फीति पूर्वानुमानलाई ५.४४ प्रतिशतबाट घटाएर ५.२५ प्रतिशतमा ल्याएको छ । २०२६ को पूर्वानुमानलाई ४.५० प्रतिशतमा कायम राखेको छ । जसले मौद्रिक कडाइ नीतिको प्रभावलाई प्रतिविम्वित गर्दछ । देशका प्रमुख वित्तीय संस्थाहरूको बैंकको साप्ताहिक फोकस सर्वेक्षणअनुसार वर्षको लागि मुद्रास्फीति पूर्वानुमान अझै पनि ३ प्रतिशतको

तेहरान विमानस्थलमा २ वटा एफ १४ युद्धविमान खसालेको इजरायलको दाबी

एजेन्सी। इजरायली सेनाले सोमवार तेहरानको विमानस्थलमा इजरायली ड्रोनले दुई वटा इरानी एफ–१४ लडाकु विमानहरूलाई प्रहार गरेको इजरायली सेनाले जनाएको छ । यी जेटहरू आइएएफ(इजरायल वायुसेना) विमानहरूलाई रोक्नको लागि थिए । वायुसेनाले इजरायलतर्फ ड्रोन प्रक्षेपण गर्ने प्रयासलाई पनि प्रहार गरी विफल पारेको बताएको छ । यसअघि एक विज्ञप्तिमा इजरायली सेनाले बिहानको

बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँः सांसद यादव

काठमाडौँ। नेपाली काँग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरेकी छीन । मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरीन् । समितिमा आज नेपाल कानून व्यवसायी परिषद्(दोस्रो संशोधन)

रुसी र इरानी राष्ट्रपतिसँग एर्दोगानको कुराकानी

एजेन्सी। टर्की राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् । इजरायल र इरानबीच बढ्दो द्वन्द्वको कुटनीतिक समाधानको लागि आग्रह गरेका हुन् । पुटिनसँगको कुराकानीमा एर्दोगानले इरान विरुद्ध हालैका इजरायली कारबाहीहरूलाई हिंसाको खतरनाक चक्रका रुपमा वर्णन गरे । यसले क्षेत्रीय

जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प छैनः वनमन्त्री ठकुरी

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहकै सरकारहरु मिलेर काम गर्न जरुरी रहेको बताएका छन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनका असरहरु कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने जरुरी रहेको बताए । अन्तर्राष्ट्रिय

मोरक्को र पानामा द्विपक्षीय सहयोग बढाउन सहमत

एजेन्सी। मोरक्कोका विदेशमन्त्री नासेर बौरिता र पनामाका विदेशमन्त्री जेभियर मार्टिनेज आचाले द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न सहमत रहेको बताएका छन् । दुवै राष्ट्रले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरूको एकरूपतालाई स्वागत गरेका छन् । दुवै पक्षले संस्कृति, खेलकुद, कला, युवा र अर्थतन्त्रको क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता जनाएका हुन्

अन्योलमा धुलिखेल खावा सडकः ठेक्का रद्धपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन

काठमाडौँ। धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ । करिव तीन वर्षअघि शुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो । भक्तपुर सडक डिभिजन कार्यालयले २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवासँग २० करोड १९ लाख रुपैयाँको

इजरायलले सीमा बन्द गरेसँगै पश्चिम क्षेत्रका प्यालेस्टिनीको जनजीवन ठप्प

एजेन्सी। क्षेत्रीय तनाव बढ्दै जाँदा इजरायली सेनाले आफ्नो क्षेत्र बन्द राखेपछि पश्चिम किनारका प्यालेस्टिनीहरूको दैनिक जीवन ठप्प भएको छ । शुक्रवारबाट इजरायली सेनाले आपतकालीन अवस्था घोषणा गरेको छ । साथै पश्चिम किनारका क्षेत्रहरु पूर्ण स्तरमा बन्दको घोषणा गरेको छ । शहर र गाउँहरू बीचको आवागमनमा रोक लगाउने यो उपायलाई इजरायली

टर्किएद्वारा ३९ जना शंकास्पद आईएस सदस्य पक्राउ

एजेन्सी। टर्की प्रहरीले विगत दुई हप्तामा देशभर इस्लामिक स्टेट (आईएस) सँग संलग्न भएको आरोपमा ३९ जना संदिग्धहरूलाई पक्राउ गरेको छ । टर्कीका गृहमन्त्री अली येर्लिकायाले अदाना, बुर्सा, हाताय, इस्तानबुल र सामसुन लगायत १८ प्रान्तहरूमा समन्वयित आतंकवाद विरोधी अभियानहरू सञ्चालन गरिएको बताए । संदिग्धहरूलाई आतंकवादी संगठनसँग संवद्ध तथाकथित सहायता संस्थाहरूलाई वित्त

सम्वन्धित समाचारहरु