Trending
>>   सञ्चारगृहमा प्रहरी हस्तक्षेप रोक्न कांग्रेसको चेतावनी >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


घाइते अर्थमन्त्रीको बर्न अस्पतालमा उपचार सुरु,यस्ताे छ अबस्था

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरु भएको छ । दुवैको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको हो । अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण ! उपरथी ढकाल घाइते

काठमाडाैं । लेबनानको राजधानी बेरुतमा नेपाली शान्ति सेनामा आ'क्र'मण भएको छ। शान्ति मिसनमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल, जो युनिफिल (युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान) मा आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी शनिबार स्वदेश फर्कन तयारीमा थिए, आ'क्र'मणमा घाइते भएका छन्। उनको सवारी साधनलाई उत्तेजित प्रदर्शनकारीहरूले रोकेर आ'क्र'मण

सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुन्छनः गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुने बताउनुभएको छ । फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताउनुभएको हो । उहाँले सरकारले जारी गरेको अध्यादेहरु संघीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गर्नुभयो । उहाँले

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा अर्थमन्त्री पौडेल जलेर घाइते !

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

नेपाल आयल निगमको रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा

काठमाडौँ। रूपन्देहीको रोहिणी खोला किनारमा निर्णाण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा पुगेको छ । हाल रूपन्देहीको भलवारीस्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता बिस्तार गर्ने योजनाअनुसार आयल निगमले रूपन्देहीको रोहिणी गाउपालिका र ओमसतिया गाउपालिकाको सीमा पर्ने रोहिणी खोला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो

पार्टीको अधिवेशनको समय थपिन्छ, नेतृत्वका लागि म अरु भन्दा कम योग्य छैनः प्रवक्ता महत

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । शनिवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको दाबि गरेका छन् । उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा

शल्य चिकित्सा सेवा लिन विदेशिनेको दर न्युन हुँदैछः डा. स्पन्दनदर्शन अधिकारी

डा. स्पन्दनदर्शन अधिकारी, काठमाडौं मेडिकल कलेज प्राचिन समयदेखि नै चिकित्साका दुई वटा भाग छन् । एउटा काय चिकित्सा (मेडिसिन) र अर्को शल्य चिकित्सा (शल्यक्रिया) । यसै आधारमा चिकित्सकहरु पनि दुई किसिमका हुन्छन्, फिजिसियन र सर्जन । तर दुवै औषधि उपचारको माध्यमबाट हुने गर्दछ । शल्य चिकित्सामा चिकित्सकको हस्तकौशलको भुमिका हुने

विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै नेपाल

काठमाडौँ। नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले अध्ययन प्रतिवेदन बुझउँदै उक्त जानकारी दिएको हो । समितिमा एलडिसी

दक्षिण पश्चिम पाकिस्तानमा बम विस्फोटः ११ जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा एक सवारीसाधन लक्षित बम विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएको एक अधिकारीले बताएका छन् । हरनाईका उपायुक्त हजरत वलीले बताएअनुसार हरनाईको शाहराग क्षेत्रमा मजदुर बोकेको गाडीमा सडक छेउमा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६

दक्षिण कोरियामा आगलागी हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

एजेन्सी। दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा शुक्रवार एक निर्माण स्थलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । साथै सात जना घाइते भएको धेरै सञ्चार माध्यमहरूले जनाएका छन् । राजधानी सियोलबाट लगभग ३२५ किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानमा रहेको एक होटल निर्माण स्थलमा आगलागी भएको थियो । निर्माण स्थलमा रहेका

सम्वन्धित समाचारहरु