Trending
>>   छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो >>   ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते >>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

समाचार


सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासंघका अनुसार योसहित लगातार चौथो दिन स्थिर कायम भएर कारोबारमा आएको हो । त्यसैगरी, लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा पर्ने नदीको पुरानो बहाव क्षेत्रमा स्थानीय बासिन्दाले विगत १० वर्षदेखि पुलको माग गर्दै आएका छन् ।

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते

काठमाडौं। अछामको रामारोशन गाउँपालिका-५ की दुई किशोरी भालुको आक्रमणबाट घाइते भएकी छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जङ्गली भालुले आक्रमण गर्दा दुवै जना घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब

१८ महिनामा सकिनुपर्ने विद्युत् आयोजना ४ वर्षमा पनि सम्पन्न भएन

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका-१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत् आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । त्यस्तै, चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १०

मैयादेवी मेमोरियल यु-१९ महिला क्रिकेटमा सुदूरपश्चिमको टोली घोषणा

काठमाडौं। मैयाँदेवी मेमोरियल उन्नाइस वर्षमुनिको महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। स्नेहा महराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिएका छन्। उक्त टोलीका अन्य सदस्यहरूमा जानकी थापा,करिस्मा थापा,अनु कडायत,सावित्री धामी,चेतना कुँवर,रविना साउँद र मनीषा बोहरा रहेका

ओस्कारको सर्वाधिक १३ विधाको मनोनयनमा ओपेनहाइमर

काठमाडौं। ७५औंं संस्करणको एकेडेमी अवार्ड (ओस्कर) को मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयन अनुसार फिल्म ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधाको मनोनयनमा पर्दा ‘पुअर थिङ्स’ ११ र ‘बार्बी’ ८ विधाको मनोनयनमा परेका छन् । त्यस्तै ‘पुअर थिङ्स’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट एक्ट्रिस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट एडप्डेट स्क्रिनप्ले’, ‘बेस्ट

स्वीडेनलाई नेटो सदस्य राष्ट्र बन्न बाटो खुला

काठमाडौं। स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो ) सदस्य राष्ट्र बन्न बाटो खुला भएको छ । त्यसैगरी, सदस्यताका लागि स्विडेनले गरेको प्रस्ताव टर्कीको संसदले मंगलबार अनुमोदन गरेको छ भने टर्कीको संसदले स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई २८७ मतले अनुमोदन गरेको हो । स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई संसदमा लामो समय छलफल गरेपछि

शमशेर घले र हीराप्रसाद चुलाचनले गोठमै मितेरी साइनो जोडे

म्याग्दी। गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडेका छन् । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका-५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका हुन् । कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आएका घले

न्यु ह्याम्पशायरको प्राइमरीमा ट्रम्प हेली भन्दा अगाडि

काठमाडौं। आगामी २०२४ मा हुने अमेरिकी राष्ट्रपति पदका लागि पार्टीभित्र हुने ‘प्राइमरी’ चुनावमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायर प्राइमरीमा निक्की हेलीलाई पछि पारेका छन् । उनी रिपब्लिकन उम्मेदवारका रूपमा आफ्नो प्रतिद्वन्द्वी हेलीभन्दा निकै अगाडि छन् । यो नतिजा रिपब्लिकन प्रतिद्वन्द्वी निक्की हेलीका लागि ठूलो झट्का मानिएको छ । डिसिजन

आजदेखि सहिद सप्ताह सुरु, शास्त्रीको शालिकमा माल्यार्पण

काठमाडौं। आजदेखि सहिद सप्ताह सुरु भएको छ । पहिलो दिन आज काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उनका योगदानलाई सम्झिएको छ । उपमेयर सुनिता डंगोलसहित महानगरका अधिकारीहरूले टेकुको पचलीस्थित शास्त्रीको शालिकमा स-सम्मान माल्यार्पण गरेका छन् भने उपमेयर सुनिता डंगोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र

सम्वन्धित समाचारहरु