Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

ओस्कारको सर्वाधिक १३ विधाको मनोनयनमा ओपेनहाइमर


काठमाडौं। ७५औंं संस्करणको एकेडेमी अवार्ड (ओस्कर) को मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयन अनुसार फिल्म ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधाको मनोनयनमा पर्दा ‘पुअर थिङ्स’ ११ र ‘बार्बी’ ८ विधाको मनोनयनमा परेका छन् ।

त्यस्तै ‘पुअर थिङ्स’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट एक्ट्रिस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट एडप्डेट स्क्रिनप्ले’, ‘बेस्ट ओरिजिनल स्कोर’, ‘बेस्ट कष्ट्युम डिजाइन’, ‘बेस्ट मेकअप एण्ड हेयरस्टाइलिङ’, ‘बेस्ट फिल्म इडिटिङ’, ‘बेस्ट सिनेमाटोग्राफी’ र ‘बेस्ट प्रोडक्सन डिजाइन’को मनोनयनमा परेका छन् ।

फिल्म ‘ओपेनहाइमर’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट एक्टर’, ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट एडप्टेड स्क्रिनप्ले’,‘बेस्ट ओरिजिनल स्कोर’, ‘बेस्ट कस्ट्युम डिजाइन’, ‘बेस्ट फिल्म इडिटिङ’, ‘बेस्ट सिनेमाटोग्राफी’, ‘बेस्ट साउण्ड’, ‘बेस्ट प्रोडक्सन डिजाइन’ र ‘बेस्ट मेकअप एण्ड हेयरस्टाइलिङ’ मनोनयनमा परेका छन् ।

त्यस्तै फिल्म ‘बार्बी’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट एडप्टेड स्क्रिनप्ले’, ‘बेस्ट कष्ट्युम डिजाइन’, ‘बेस्ट प्रोडक्सन डिजाइन’ मनोनयनमा परेका छन् भने अवार्ड मार्च १० मा आयोजना हुँदै छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?