Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

समाचार


सिरियामा द्वन्द्व अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आह्वान

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियामा भएका सबै नागरिकलाई तत्काल मानवीय पहुँच पुर्‍याउन आग्रह गरेका छन्  । साथै रक्तपात अन्त्य गरी राजनीतिक प्रक्रियामा फर्किन आह्वान गरे  । आफूले हालै टर्कीका राष्ट्रपति एर्दोगानसँग छलफल गरेको र सबै नागरिकलाई मानवीय पहुँचको लागि जोड दिएको बताए। सिरियाका जनताको लागि दीर्घकालीन समस्या

अस्ट्रेलियाको आर्थिक वृद्धि अपेक्षाभन्दा कम

काठमाडौँ । सेप्टेम्बरसम्मको १२ महिनामा अस्ट्रेलियाको अर्थतन्त्र अपेक्षाभन्दा सुस्त ०.८ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्याङ्कअनुसार अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सेप्टेम्बरसम्मको तीन महिनामा ०.३ प्रतिशत र सेप्टेम्बर २०२३ देखिको १२ महिनामा ०.८ प्रतिशतले वृद्धि भएको छ । यसले २०२० को

राष्ट्रपति युन सुक–योलले देश र जनताको बिरुद्धमा कदम चालेको सत्तारुढ दलको निस्कर्ष

काठमाडौँ । दक्षिण कोरियाको सत्तारुढ पिपुल पावर पार्टीका प्रमुख हान डोङ–हुनले राष्ट्रपति युन सुक–योलले देश र जनताको रक्षा गर्न आफ्नो कर्तव्य बिर्सिएको बताएका छन्  । हानले पार्टी नेतृत्वको आपतकालीन बैठकमा यो टिप्पणी गरेका हुन्  । युनलाई महाभियोग लगाउन विपक्षी ब्लकको दबाबको बिरूद्ध लड्ने आफ्नो अघिल्लो अडानलाई उल्टाउँदै यस्तो टिप्पणी गरेका

गाजामा इजरायली हवाई आक्रमणमा १२ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । गाजापट्टीमा इजरायली हवाई आक्रमणमा १२ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् । इजरायली विमानले उत्तरी गाजाको बेट लाहिया शहरमा रहेको कमल अड्वान अस्पताल आसपासको क्षेत्रलाई निशाना बनाएको स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले आक्रमणमा

आज मिति २०८१ साल मङ्सिर २२ गते शनिबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल मङ्सिर २२ गते शनिबार (07 Dec,2024) मार्ग शुक्लपक्ष षष्ठी ०९:२८ बजेसम्म, त्यसपछी सप्तमी मेष – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक

०८१ भित्रै देशैभर फोरजी सेवा पुर्याउँदैछौँः मन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८१ भित्रै नेपालभर फोरजी सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले अहिले देशभर नै फोरजी सेवा राम्रोसँग चल्नसक्ने बनाउन काम गरिरहेको बताए । उनले नेपालको सबै घरमा अब फोरजी चालु हुनुपर्ने भन्दै त्यसका लागि

नेपालले बिआरआईमा हस्ताक्षर गर्दा भारत तर्सिनु पर्दैनः पूर्वपरराष्ट्रमन्त्री महासेठ

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बिआरआई) मा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने  बताएका छन्  । शुक्रवार काठमाडौंमा न्युज एजेन्सी नेपालले ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआई कार्यान्वयन’ सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री महासेठले यस्तो बताएका हुन् । उनले

बिआरआईमा ऋण लिने/नलिने सर्वाधिकार नेपालसँग छः सेमन्त दाहाल

काठमाडौँ । बिआरआई फ्रेमवर्क कार्यदलका विज्ञ सदस्य एवं अधिवक्ता सेमन्त दाहाaलले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा ऋण वा अनुदान लिने सर्वाधिकार नेपालसँग रहेको बताएका छन्  । शुक्रवार काठमाडौंमा न्युज एजेन्सी नेपालले आयोजना गरेको प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआई कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले  उनले यो विषय चीन सरकारले समेत

प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी गर्न राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफलः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे न्युज एजेन्सी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्  । भ्रमण दलका

सम्वन्धित समाचारहरु