Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

गाजामा इजरायली हवाई आक्रमणमा १२ प्यालेस्टाइनीको मृत्यु


काठमाडौँ । गाजापट्टीमा इजरायली हवाई आक्रमणमा १२ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् । इजरायली विमानले उत्तरी गाजाको बेट लाहिया शहरमा रहेको कमल अड्वान अस्पताल आसपासको क्षेत्रलाई निशाना बनाएको स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् । बसालकाअनुसार इजरायलले गाजा शहरको पूर्वमा रहेको शुजाइया छिमेकमा प्यालेस्टिनीहरूको भेलामा दिनपछि अर्को हवाई आक्रमण शुरु गरेको छ । जसमा तीन जनाको मृत्यु भयो र अन्य पाँच घाइते भए ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?