Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

समाचार


सकियो राष्ट्रियस्तरको अबाकस प्रतियोगीता, कुन- कुन स्कुल भए च्याम्पियन?

काठमाडौं । राष्ट्रियस्तरको अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगीतामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराईएको थियो । पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा १ सयभन्दा

रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान सञ्चालन

त्रिवेणी,रुकुमपश्चिम। रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिएका छन् । उनका अनुसार मुसिकोट र चौरजहारी नगरपालिकामा

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ रहेको

शान्ति प्रक्रिया चाडै टुंगोमा पुग्ने छ: मन्त्री शर्मा

दाङ। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुंगोमा पुग्ने बताउनुभएको छ । माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयोजना गरेको कार्यक्रममा उहाँले शान्ति प्रक्रियालाई जसरी पनि टुंगोमा पुर्याउने बताउनुभएको हो । अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियाको बाकी काम पूरा

कुन मन्त्री बन्दैछन रवि लामिछाने? रास्वपामा निर्णय लिने अधिकार उनैलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विकसित सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । पार्टीको बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको महामन्त्री मुकुल ढकालले बताए ।

एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।

एमाले-माओवादी गठबन्धन,आजै सानो आकारको मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् । स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।

गठबन्धन भत्कने खतरा

काठमाडौ । विकसित घटनाक्रमले वर्तमान सत्ता गठबन्धन भत्कने खतरा देखिएको छ। आइतबार प्रचण्ड, ओली, उपेन्द्र र  रवि बीच बसेको वार्ताले यस्तो संकेत गरेको हो ।प्ररधानमन्त्री निवास बालुवाटारमा     वार्ता अझै जारी छ ।

फुटपाथ ब्यापारीको सुविधासम्पन्न घर देखाएर बालेनकाे व्यंग्य-“कहिलेकाहीँ चिया खान बोलाउनुस् न !’

काठमाडाैं । काठमाडौं महानगरपालिका मेयर  बालेन शाहले नगर प्रहरीलाइ आक्रमण गर्ने  बास्तिवक पीडित नभइ एमाले कार्यकर्ता भएकाे आराेप लगाएका छन । आक्रमणमा घाइते भएका बद्री देवकाेटाकाे सुविधासम्पन्न घरकाे फाेटाे राखेर उनले यस्ताे भनेका हुन । आन्दोलन गर्ने फुटपाथ ब्यापारीको काठमाडौंमा रहेको ठुलो घरको पोस्ट शेयर गर्दै काठमाडौं महानगरपालिका मेयर  बालेन

गठबन्धनमा गडबड त हुँदैछैन? ओली फेरी प्रचण्डसँग भेट्न बालुवाटार !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर साँझ फेरि बालुवाटार पुगेका हुन् ।

सम्वन्धित समाचारहरु