Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

फुटपाथ ब्यापारीको सुविधासम्पन्न घर देखाएर बालेनकाे व्यंग्य-“कहिलेकाहीँ चिया खान बोलाउनुस् न !’


काठमाडाैं । काठमाडौं महानगरपालिका मेयर  बालेन शाहले नगर प्रहरीलाइ आक्रमण गर्ने  बास्तिवक पीडित नभइ एमाले कार्यकर्ता भएकाे आराेप लगाएका छन । आक्रमणमा घाइते भएका बद्री देवकाेटाकाे सुविधासम्पन्न घरकाे फाेटाे राखेर उनले यस्ताे भनेका हुन । आन्दोलन गर्ने फुटपाथ ब्यापारीको काठमाडौंमा रहेको ठुलो घरको पोस्ट शेयर गर्दै काठमाडौं महानगरपालिका मेयर  बालेन शाह लेख्छन् , “राम्रो घर छ बद्री जी कैले काहीँ चिया खान बोलाउनुस् न

सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताए । घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर  भएको उनको भनाइ छ । त्यस क्षेत्रमा सडक व्यापार नगर्न १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेका थियाे । गएको १५ दिनअघि देखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए ।

 


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?