Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?


काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.१० रुपैयाँ रहेको छ ।

त्यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.२१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?