Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

समाचार


पहिरोले पर्वतमा जिप पुर्‍यो

काठमाडौं । मोदी गाउँपालिका–४ स्थित क्याङ भन्ने ठाउँमा  जिपलाई पहिरोले पुरेको छ। कुश्मातर्फ जाने क्रममा हिलो बाटोमा फसेको जिपलाइ  माथिबाट आएको पहिरोले पुरिएको प्रहरीले बताएको छ।

कम्प्यूटरको स्रोत संङ्केत चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं। कम्प्यूटर स्रोत संङ्केत चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-५ घर भएका २६ वर्षीय सुजन कुमार महतो र ललितपुर, ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने धादिङ ज्वालामूखी गाउँपालिका-४ घर भएका २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् । सफ्टवेयर

बस र स्कुटरको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते

मधेस प्रदेशमा रोपाइँको लहर धमाधम

काठमाडौँ। लगतै पानी परेपछि मधेस प्रदेशमा धेरै जस्तो ठाउमा रोपाई सम्पन्न हुन थालको छ। पानीको आभाब रहेकॊ कारणले किसनको रोपाईमा ठप्प भएको थियो आहिले धमा धम् रोपाई भइरहेको छ ।

कश्मीरको कुलगामको भिडन्तमा एक आतङ्ककारी र दुई सैनिक मारिए

एजेन्सी । कश्मीरको कुलगाम जिल्लाको अखल जंगलमा भइरहेको सुरक्षा बल र आतङ्ककारीबिचको भिडन्तमा दुई भारतीय सैनिक सहिद भएका छन् र एक आतङ्ककारी मारिएको सैन्य अधिकारीले जानकारी दिएका छन् । शुक्रबार चार सैनिक घाइते भएका थिए र उपचारका क्रममा लान्स नायक प्रितपाल सिंह र सिपाही हरमिंदर सिंहको मृत्यु भएको हो ।

अवरुद्ध कालीगण्डकी सडक पुन सञ्चालनमा

काठमाडौँ । अवरुद्ध कालीगण्डकी यातायात सञ्चालनमा आएको छ । कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार साँझ देखि पूर्णरुपमा अवरुद्ध करिडोर आसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरीले जानकारी दिए ।

जुवातास खेलिरहेको क्रममा पाँच जना पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा घर भएका ३९ वर्षीय रेशम थापा समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

नेपालको शिक्षा प्राविधिक संकटमा

काठमाडौँ। प्राविधिक शिक्षा र व्यावसायिक तालिम झट्ट सुन्दा उस्तै लाग्दछ किनभने दुवै सीपमा आधारित सिकाइ प्रणाली हुन् । प्राविधिक शिक्षाले सीप भन्दा ज्ञानलाई प्राथमिकतामा राख्दछ । यस शिक्षाले कुनै विषयमा त्यसको सैद्धान्तिक ज्ञान र त्यसको सीपबाट आर्जन गरेको ज्ञानलाई सँगसँगै अगाडि लैजान्छ । शिक्षामा अध्ययन अवधि एक तहमा बढीमा चार

सप्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

राजविराज । सप्तरीको चाँदनी चोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै

मौसम : यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको

सम्वन्धित समाचारहरु