Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

कश्मीरको कुलगामको भिडन्तमा एक आतङ्ककारी र दुई सैनिक मारिए


एजेन्सी । कश्मीरको कुलगाम जिल्लाको अखल जंगलमा भइरहेको सुरक्षा बल र आतङ्ककारीबिचको भिडन्तमा दुई भारतीय सैनिक सहिद भएका छन् र एक आतङ्ककारी मारिएको सैन्य अधिकारीले जानकारी दिएका छन् ।

शुक्रबार चार सैनिक घाइते भएका थिए र उपचारका क्रममा लान्स नायक प्रितपाल सिंह र सिपाही हरमिंदर सिंहको मृत्यु भएको हो । यस अपरेसनमा हालसम्म १० सैनिक घाइते भइसकेका छन् ।


प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?