२४ श्रावण २०८२, शनिबार
काठमाडौं । मोदी गाउँपालिका–४ स्थित क्याङ भन्ने ठाउँमा जिपलाई पहिरोले पुरेको छ।
कुश्मातर्फ जाने क्रममा हिलो बाटोमा फसेको जिपलाइ माथिबाट आएको पहिरोले पुरिएको प्रहरीले बताएको छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार
Accurate Khabar