Trending
>>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई उक्त जिम्मेवारी दिएको हो। पाँचथर फालेलुङ गाउँपालिका–३ का राई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका छन्मो। उनले फसलका सानो पत्रिकादेखि राजधानीका ठूला सञ्चारगृहसम्म उनले दुई दशकभन्दा बढी समय बिताएका

अस्ट्रेलियाले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने

अस्ट्रेलिया। अस्ट्रेलियाले सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको ८० औं महासभामा प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमवार घोषणा गरेका छन् । क्यानबेराको संसद भवनमा विदेश मामिलामन्त्री पेनी वोङसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अल्बानीजले अस्ट्रेलियाले प्यालेस्टिनी जनताको आफ्नै राज्यको अधिकारलाई मान्यता दिने बताएका छन् । मध्य पूर्वमा हिंसाको चक्र

कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यकः सभापति थापा

काठमाडौँ। कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक रहेको बताएकी छिन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि तीन आधारस्तम्भहरुः राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन आवश्यक रहेको बताइन् । यसलाई आधार बनाएर प्राथमिकताको

“नेपाल : सगरमाथादेखि संस्कृतिसम्मका १० अद्भुत तथ्य”

काठमाडौं । हिमालको देश भनेर चिनिने नेपाल केवल सगरमाथाको कारण मात्र विश्वप्रसिद्ध छैन, यहाँ यस्ता धेरै अद्भुत र रोचक पक्षहरू छन् जसले यो सानो देशलाई विशेष बनाउँछन्। यस्ता नेपालका बारेमा १० रोचक तथ्यहरू: सगरमाथाको देश : विश्वकै अग्लो शिखर ८,८४८.86 मिटर उचाइको सगरमाथा (एभरेस्ट) नेपालमै अवस्थित छ। एकमात्र त्रिकोणीय आकारको

पाकिस्तानमा पहिरोमा परी ८ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौँ।पाकिस्तानको उत्तरी क्षेत्रको गिलगिट जिल्लामा सोमवार पहिरोको घटनामा आठ जनाको मृत्यु र चार जना घाइते भएका छन् । पाकिस्तानी पुलिसकाअनुसार देशको गिलगिट–बाल्टिस्तान क्षेत्रको जिल्ला गिलगिटमा रहेको बाढी प्रभावित दान्योर नामक खोलामा स्वयंसेवकहरूको समूह पुनस्र्थापना कार्यमा व्यस्त थियो । त्यही बेला यो घटना भयो । घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको

वासिङ्टन डी.सी.मा राष्ट्रिय गार्ड तैनाथ गर्ने ट्रम्पको घोषणा

अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा वासिङ्टन, डी.सी.मा कानून व्यवस्था र सार्वजनिक सुरक्षा पुनस्र्थापित गर्न सहयोग गर्न राष्ट्रिय गार्ड तैनाथ गर्ने घोषणा गरेका छन् । ट्रम्पले मेट्रोपोलिटन प्रहरी विभागलाई प्रत्यक्ष संघीय नियन्त्रणमा राख्न गृह नियम ऐन औपचारिक रूपमा लागू गरेको पनि बताए। सार्वजनिक सुरक्षाको कानून व्यवस्था पुनस्र्थापित

अब राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आयोः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताएका छन् । अनलाइनखबरको ‘चालिस मुनिका चालिस’ युवा सम्मान कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले अब व्यक्ति व्यक्तिका आत्मविश्वास मिलाएर राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताएका छन् । राष्ट्रिय आत्मविश्वासले मात्रै देश निर्माण गर्नसक्ने उनको भनाइ छ । सबै

निर्वाचन आयोगमाथि शंकाको बादलः ‘सत्तारुढ दल नै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिको विपक्षमा’

काठमाडौँ। राजनीतिक दलहरुको स्वमूल्याङ्कनका लागि भन्दै निर्वाचन आयोगले प्रश्ताव गरेको ‘राजनीतिक दलस्वमूल्याङ्कन कार्यविधि, २०८२’ माथि सत्तापक्ष र प्रतिपक्षका सबै दलहरुले विमति जनाएका छन् । गत बिहीवारसम्म आवश्यक सुझाव पठाउन भनि आयोगले पठाएको उक्त कार्यविधि संविधान र मौजुदा कानून विपरित रहेको भन्दै संसदमा रहेका साना—ठूला सबै राजनीतिक दलहरुले आपत्ति जनाएका हुन्

आज मिति २०८२ साल साउन २७ गते मंगलबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २७ गते मंगलबार(12 Aug, 2025) भाद्र कृष्णपक्ष,तृतीया, ०९:५६ बजेपछि चतुर्थी मेष : आज तपाईंको व्यक्तित्व र आत्मविश्वास दुवै उत्कर्षमा रहनेछन्। पुराना योजनाहरूलाई अघि बढाउन सक्ने अवसर आउनेछ। कार्यक्षेत्रमा तपाईँको निर्णय क्षमता प्रशंसनीय देखिनेछ। व्यवसायमा लाभदायक सम्झौता हुने सम्भावना छ। पारिवारिक माहोल हर्षोल्लासपूर्ण रहनेछ। वृष :

चर्चामा सर्जक बिष्णु भण्डारीको “काला पोखरा”

काठमाडौं । पछिल्ला दिनमा लोकगीत–संगीतमा मौलिकता हराउँदै गइसकेको चर्चा भइरहेका बेला सर्जक बिष्णु भण्डारीले आफ्नो नयाँ तीज गीत ‘काला पोखरा’ सार्वजनिक गरेका छन्। गीतमा भण्डारीकै मीठो संगीत र थेगोहरू समावेश छन् भने शब्द राधिका पन्त भण्डारीको र स्वर सिमा नेपालीको रहेको छ। महेन्द्र भण्डारीको संगीत संयोजनमा तयार भएको यो गीत

सम्वन्धित समाचारहरु