Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

सन्देशमुलक


रविलाई मुद्दा चलाउने बित्तिकै फेरिए काठमाडौंका सीडीओ !

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।गृहले काठमाडौंसहित अन्य केही जिल्लाका सीडीओहरूको पनि सरुवा गरेको छ । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता

३ पटक ताज महल बेचेर पनि मलाई केही थाहा छैन भन्दै बारबार बचेका नटवरलाल…

३ पटक ताज महल, २ पटक लालकिल्ला, १ पटक राष्ट्रपति भवन र १ पटक संसद भवन बेच्ने भारतको प्रख्यात ठग नटवरलाललाई पक्राउ गरेर अदालतमा हाजिर गर्दा मलाई केही थाहा छैन भन्दै बयान दिन्थ्यो भने उसका समर्थकहरुले आन्दोलन नै गर्थे रे..... समर्थकको आन्दोलन र मलाई केही थाहा छैन भन्ने बयानले बारबार

प्रिय सांसद सोविता, यो लडाइँमा तपाईं हार्नु नपरोस् !

सन्ताेष देउजा सोविता गौतमले रवि लामिछाने पक्षमा बहस गर्दै हुनुहुन्छ। प्रिय सांसद सोविता, जीवनको यो युवाउमेरमा तपाईंले धेरै पटक योग्यताको परिक्षाहरु दिईरहनुभएको छ। देशमा सम्भावना नदेखेर संगैका युवा साथीहरु देश छोडिरहदा, तपाईंले देशमा सम्भावनाहरु देख्नुभयो। बुवाआमा र आफ्नै कतिपय सपनाहरुलाई तिलाञ्जलि दिएर आफै राजिनिति होमिनुभयो, चुनाव जित्ने र हार्ने भन्दा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२

बीपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच दुई घण्टा भेटवार्ता ! के हुँदैछ देशमा?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच आज भेटघाट भएको छ।प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए। करिब दुई घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो।

सुरूवातबाटै चर्चामा बरिष्ठ संचारकर्मी हरिशरण लामिछानेकाे ‘हरिशणम्’

काठमाडौं । बरिष्ठ संचारकर्मी हरिशरण लामिछानेले नयाँ वर्ष सन् २०२५ को सुरुवातसँगै आफ्नो कार्यक्रम ‘हरिशणम्’ सुरु गरेका छन् । ‘बादे बादे तत्वबोध जायते’ मुल नारा दिएर सुरु भएको ‘हरिशणम्’को पहिलो ऋंखलामा सम्पादकीय बिचारहरु रहेको उनले बताए । https://youtu.be/O5RDgDXjTBw

रहिनन नेपालको पहिलो महिला राजदूत विन्देश्वरी

काठमाडौँ ।  नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विन्देश्वरी रास्वपाका नेता तथा पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् । शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन्। नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र

के हाे सचिन परियारलाई लागेकाे १० लाखमा तीन जनालाई लाग्ने रोग?

सचिनलाई १० लाख जनसंख्यामध्ये तीन जनामालाई लाग्ने रोग लागेको थियो । बाल गायक सचिन परियारको निधन हृदयाघातका कारण भएको त्रिवि शिक्षण (टिचिङ) अस्पतालले जानकारी दिएको छ। अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार १५ वर्षीय सचिन ५ वर्षभन्दा बढी समयदेखि त्रिवि शिक्षण अस्पतालमा पटकपटक भर्ना भएका थिए। उनलाई जन्मजात थर्ड भेन्ट्रिकुलर सिस्ट

प्रकाशमान सिंहकाे प्रश्न- ‘कांग्रेस-एमाले सरकार बनेपछि कुनै स्क्याम सुन्नुभएकाे छ ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताउनुभएकाे छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ले बिहिबार सय दिने अभियान अन्तर्गत आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने बताउनुभएकाे हाे । पार्टीको संगठनलाई कागजी रुपमा मात्रै सीमित गर्न नहुने भन्दै उहाँले

सम्वन्धित समाचारहरु