Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

प्रिय सांसद सोविता, यो लडाइँमा तपाईं हार्नु नपरोस् !


  • सन्ताेष देउजा

सोविता गौतमले रवि लामिछाने पक्षमा बहस गर्दै हुनुहुन्छ।
प्रिय सांसद सोविता,
जीवनको यो युवाउमेरमा तपाईंले धेरै पटक योग्यताको परिक्षाहरु दिईरहनुभएको छ।
देशमा सम्भावना नदेखेर संगैका युवा साथीहरु देश छोडिरहदा, तपाईंले देशमा सम्भावनाहरु देख्नुभयो।
बुवाआमा र आफ्नै कतिपय सपनाहरुलाई तिलाञ्जलि दिएर आफै राजिनिति होमिनुभयो, चुनाव जित्ने र हार्ने भन्दा पनि युवाहरुलाई राजनितिक चासो र चिन्तामा केन्द्रीत गराउनसक्नु ठुलो परिक्षा थियो। जहाँ सफल हुनुभयो।
समय र परिस्थितिले परिवार र प्रेमको परिक्षा लियो त्यसमा पनि ईमान्दार भएर उर्तिण हुनुभयो।
सधै संसद भवन छिर्ने सोविता तपाईं अदालत छिर्दैहुनुहुन्छ। आफ्नै आदरणीय सभापतिको न्यायका निम्ति आफ्नो योग्यताको परिक्षा दिदै हुनुहुन्छ।
सडक, सदन र न्यायलयसम्म आवाज र तर्कले थर्काउन सक्ने हैषियत तपाईंले बनाउनुभएको छ।
मलाई थाहा भएसम्म प्रिय सांसद सोविता तपाईंको अपराजित विगत छ।
यो लडाइँमा पनि तपाईं हार्नु नपरोस्, शुभकामना छ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?