Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

३ पटक ताज महल बेचेर पनि मलाई केही थाहा छैन भन्दै बारबार बचेका नटवरलाल…


३ पटक ताज महल, २ पटक लालकिल्ला, १ पटक राष्ट्रपति भवन र १ पटक संसद भवन बेच्ने भारतको प्रख्यात ठग नटवरलाललाई पक्राउ गरेर अदालतमा हाजिर गर्दा मलाई केही थाहा छैन भन्दै बयान दिन्थ्यो भने उसका समर्थकहरुले आन्दोलन नै गर्थे रे….. समर्थकको आन्दोलन र मलाई केही थाहा छैन भन्ने बयानले बारबार बचेको नटवरलालको अदालतमा सयौं मुद्दा चल्दाचल्दै सन् २००९ मा मृत्यु भयो । मृत्यु भएपनी अझै भारतको विभिन्न अदालतको विभिन्न ठाउँमा उसको मुद्दा चली नै रहेको छ ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?