Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

सन्देशमुलक


ओली सरकारको नजर कसैलाई नलागोस !

सुमना श्रेष्ठ आज आशिकाजीसङ्ग भेट भयो। आशिकाजीलाई माघ २मा प्रकाउ गरिएको हो। आज १५ दिन भयो, अब विभिन्न जिल्लाको हिरासतको सयर गराउने कुरा हुदैछ। उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको देख्छु। अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिले सम्म

न्यू लुक्समा न्युराेड ! (फाेटाे फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ स्थित न्यूरोड शुक्रपथका सबै घरहरूमा एउटै रङ लगाउने काम भइरहेको छ। काठमाडौं महानगरपालिकाको पहलमा स्थानीय तथा यहाँका व्यापारीको सहयोगमा सबै घरलाई सेतो बनाउने काम भइरहेको हो ।

आशिकालाई पनि रविलाई जसरी विभिन्न जिल्ला घुमाउने,तत्काल नछाड्ने सरकारकाे खेल !

सुमना श्रेष्ठ । आज आशिकाजीसङ्ग भेट भयो। आशिकाजीको गिरफ्तारीपछि १५ दिन भयो, र अहिले विभिन्न जिल्लामा हिरासत सयर गराउने कुरा चलिरहेको छ। उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश देखिन्छ। राज्यले अभिभाकत्व लिनुपर्ने ठाउँमा - अस्ति चितवनमा युवकलाई निर्घात कुट्नु र अहिले आशिकाजीलाई मानसिक यातना

विपिन जोशी जिवितै ,गाजामा रहेको पुष्टि !

काठमाडौं । प्यालेस्टिनी संगठन हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी गाजामा रहेको पुष्टि भएको छ । उनी गाजामा रहेको इजरायली सञ्जारमाध्यम टाइम्स अफ इजरायलको समाचारमा उल्लेख छ ।

कमाउने सक्ने भएपछि महिलालाई पुरुष नै चाहिँदैन !

नायिका नम्रता सापकोटा धेरै पैसा कमाउन सक्ने भएपछि ६०% महिलाले विवाह नगर्ने नायिका नम्रता सापकोटाले बताएकी छन्। अबको १० देखि २० वर्षपछि अधिकांश ६०% भन्दा बढी महिलाले पैसा कमाउन सक्ने भएपछि विवाहका लागि पुरुष नै नचाहिने दाबी गरेकी हुन् । महिलाहरु जति धेरै आर्थिक रुपमा बलियो हुन्छन् उनीहरु पुरुषको दबाब

मुक्कुम्लुङ (पाथीभरा) केवलकार विवादबारे

गणेश कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मुक्कुम्लुङ (पाथीभरा) मा जे भइरहेको छ, सरल भाषामा भन्ने हो भने फिल्ममा कुनै खलनायकले फगत: कमाइका लागि कुनै गाउँमा गएर गर्ने तिकडम र अतिक्रमण भन्दा अलग छैन । सोच्नुहोस् त, कसैको सांस्कृतिक पहिचान, सभ्यता जोडिएको क्षेत्रलाई केवल पैसाका लागि संरचना खडा गर्न तम्तयार

बारम्बार ज्वाला दिदिमाथी प्रहार किन?

अपेक्षा पाेखरेल नियत त खराब थिएन मात्र शब्द चयन खराब थियो !त्यही पनि सच्याइसक्नु भो । रास्वपामा कुनै कुनै केन्द्रीय सदस्यहरु यस्ता छन आज सम्म तिनिहरुको रास्वपा एपमा बाहेक अन्त काहिकतै अनुहार देखेको छैन । तर ज्वाला दिदी आफ्नो पदलाई थाती राखेर दुधेबालक छोडेर एउटा साधारण सदस्यको हैसियतमा बसेर अहोरात्र

मैले पर्दाफास गर्दै गँए भने नाकमुख देखाउन गार्हो होला नि महोदय !

ज्वाला संग्राैला अरु त त्यस्तै हो पार्टीको चुनाबी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका "भुतपुर्व " हरुले मेरो खेदो गरेको चाहिँ कतिपनी सुहाएन । मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको गन्धा धन्दा गरेको छैन। सकेसम्म राम्रो गरौ , नसके नराम्रो

रिहा हुन लागेका हुन विपिन जोशी? यस्ताे छ बाहिरिएकाे सूचीकाे बास्तविकता (प्रमाणसहित)

काठमाडाैं । हमासको बन्धकमा रहेका विपिन जोशी रिहा हुने भन्दै मिथ्या सूचना सामाजिक सञ्जालभरी छरिएको छ । https://stories.bringthemhomenow.net नामको वेवसाईट छ, जुन हमासले बन्धक बनाएकाहरुको रिहाईका लागि सक्रिय परिवारहरुले चलाएको hostage and missing families forum नामको संस्थाले चलाउने वेवसाईट हो । अहिले विपिन जोशी रिहा हुने लिस्टको ५८ औं नम्बरमा

घट्याे सुनको मूल्य !

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापवाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्वन्धित समाचारहरु