Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

रिहा हुन लागेका हुन विपिन जोशी? यस्ताे छ बाहिरिएकाे सूचीकाे बास्तविकता (प्रमाणसहित)


काठमाडाैं । हमासको बन्धकमा रहेका विपिन जोशी रिहा हुने भन्दै मिथ्या सूचना सामाजिक सञ्जालभरी छरिएको छ । https://stories.bringthemhomenow.net नामको वेवसाईट छ, जुन हमासले बन्धक बनाएकाहरुको रिहाईका लागि सक्रिय परिवारहरुले चलाएको hostage and missing families forum नामको संस्थाले चलाउने वेवसाईट हो । अहिले विपिन जोशी रिहा हुने लिस्टको ५८ औं नम्बरमा छ भनेर सार्वजनिक गरिएको स्क्रिनशट त्यही वेवसाईटले राखेको बन्धकहरुको सूचि हो । भ्रममा नपर्नुहोस् रिहा हुने सूचि होईन् ।

हमास र इजरायलबिच भएको पहिलो चरणको युद्धविराममा ३३ जना बन्धक हमासले रिहा गर्नेछ । जसमा विपिनको नाम छैन् ।हमासले बन्धक बनाएकाहरुको रिहाईका लागि सक्रिय एक वेवसाईट ब्रिङ देम होम नाउ बाट लिएको स्क्रिनशट हो । यसमा राखिएको बन्धकको सूचिबाट मान्छेहरुले विपिनको नाम रिहा हुनेको ५८ औं नम्बरमा छ भनेर भ्रम फैलाए । खासमा यसपटक(पहिलो चरणमा हुने युद्धविराममा जम्मा ३३ जना रिहा हुने हुन् ।


प्रकाशित मिति: १७ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?