Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

कमाउने सक्ने भएपछि महिलालाई पुरुष नै चाहिँदैन !


  • नायिका नम्रता सापकोटा

धेरै पैसा कमाउन सक्ने भएपछि ६०% महिलाले विवाह नगर्ने नायिका नम्रता सापकोटाले बताएकी छन्। अबको १० देखि २० वर्षपछि अधिकांश ६०% भन्दा बढी महिलाले पैसा कमाउन सक्ने भएपछि विवाहका लागि पुरुष नै नचाहिने दाबी गरेकी हुन् । महिलाहरु जति धेरै आर्थिक रुपमा बलियो हुन्छन् उनीहरु पुरुषको दबाब झेल्न तयार हुँदैनन्। आफू कमाउने भएपछि महिलालाई पुरुष नै चाहिँदैन नम्रताले एक अन्तर्वार्तामा बताएकी छन् ।


प्रकाशित मिति: १७ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?