Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सन्देशमुलक


जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुन्छन्

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३० औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौँ शहीदहरुको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका मध्य र पूर्वी तराईका केही भू-भागमा हुस्सु /कुहिरो लागेको छ। कोशी

आज मिति २०८१ साल फागुन ०१ गते बिहिबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल फागुन ०१ गते बिहिबार(13 Feb,2025) फाल्गुण कृष्णपक्ष प्रतिपदा १९:५२ बजेसम्म, त्यसपछी द्वितिय मेष – बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ

जनवरीमा स्पेनको प्राकृतिक ग्यासको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा अमेरिकाले अल्जेरियालाई उछिन्यो

स्पेन। एक अग्रणी प्राकृतिक ग्यास प्रशारण कम्पनी एनागासले संयुक्त राज्य अमेरिकाले गत महिना स्पेनमा प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातकर्ताको रूपमा अल्जेरियालाई उछिनेको छ । जनवरी २०२५ मा स्पेनले अमेरिकाबाट १० हजार ४५४ गिगावाट घण्टा तरल प्राकृतिक ग्यास आयात गरेको छ । स्पेनलाई आफ्नो प्राकृतिक ग्यास आयातको २९.३ प्रतिशत आपूर्ति गर्दै

कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ?

अहिले विश्वभर युवा युवतीले विशेष महत्त्वकासाथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचीन रोमनबाट सुरु भएको हो ।भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको सुरुवात पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ । तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने

‘प्रश्नसँग डराएको सरकार’ भन्दै सामाजिक सञ्जाल विधेयकविरुद्ध सत्ता समर्थक नेविसंघकाे सडकमा (फाेटाे फिचर)

काठमाडौं। नेपाल विद्यार्थी संघले सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार, र गोपनियताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको संघका केन्द्रीय सदस्य बिजय ढूगाना ले जानकारी गराए । विधेयकमा राखिएका व्यवस्थाहरू खुला छलफल

भगवान बुद्धले आफ्नो मृत्युको घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्छः उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गौतम बुद्धले आफुले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नु भन्दा ३ महिना अघि नै आयुसंस्कारपरित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गर्नुभएको छ । श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले आज आयोजना गरेको ‘भगवान बुद्धको आयुसंस्कारपरित्याग दिवस’का अवसरमा बसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फागुन १ गते आयल निगममा धर्ना दिने

काठमाडौँ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बिरोधका कार्यक्रम सार्वजनिक गरेको हो । फागुन १ गतेदेखि नेपाल आयल निगम लिमिटेडको केन्द्रिय कार्यालयमा धर्ना र प्रदर्शन गर्ने महासंघले जनाएको छ । त्यस्तै २ गतेबाट पि.डि.ओ. नलिने र ५ गतेबाट सबै

निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधवार काठमाडौंबाट डिजिटल माध्यमद्वारा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ९ मुर्माटपमा एक्पर्ट ग्रुप र रारा होल्डिङ्स प्रा.लि.ले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास गर्दै मन्त्री ठकुरीले सरकारले निजी क्षेत्रको प्रोत्साहन र

पार्टी फुटाउने आवश्यकता र सौख छैन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताएका छन् । बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी कानूनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताउदै कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि

सम्वन्धित समाचारहरु