Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

सन्देशमुलक


नेसनल पेमेन्ट गेटवे प्रकरणः सुनील पौडेललाई नौ वर्ष कैद !

काठमाडाैं । नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका सुनील पौडेललाई नौ वर्ष कैद हुने भएको छ। विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलको सजाय मंगलबार निर्धारण भएको हो। विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई सजाय तोकेको हो। उनीविरुद्ध निर्धारण भएको बिगोबराबर २३

खुलामञ्चमा अकासे पानी पुनर्भरण हुने गरी काम गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अकासे पानी पुनर्भरण गर्ने गरी ग्रेडिङ र लेभलिङको काम सुरु गरेको छ। पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि सोमबारदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरपालिकाका तर्फबाट सार्वजनिक निर्माण विभागका

नोटमा चुच्चे नक्सा छाप्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकारकै विरोध

काठमाडौँ । सयको नाेटमा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयप्रति नेपालमै विरोध भएको छ।निर्णयलाई भारतले मान्यता नदिएको खण्डमा नेपाली अर्थतन्त्रमै असर पर्ने भन्दै अर्थतन्त्रका जानकार एवं कुटनीतिज्ञहरूले असहमति जनाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहाकार एवं पूर्वगभर्नर चिरञ्जिवी नेपालले खुलेरै नोटमा चुच्चे नक्सा छाप्ने निर्णयको विरोध गरेका छन्। उनले सरकारले

यस्ता पाँच योजना बजेटमा समावेश गर्न प्रधानमन्त्रीलाई पौडेलको ध्यानाकर्षण

काठमाडाैं । कांग्रेसका सांसद प्रदीप पौडेलले आगामी बजेटमा उपत्यकाको विकाससँग सम्बन्धित पाँच योजना समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्। शनिबार प्रधानन्त्रीनिवास बालुवाटारमा पुगेर उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं– ५ उपत्यकाका नागरिकको जीवनसँग प्रत्यक्ष जोडिने भन्दै पाँच योजना बजेटमा समावेश गर्न माग गरेका हुन्। पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज

सुनको मूल्य स्थिर,यतिमा भइरहेको छ कारोबार

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार गत हप्ता शुक्रबार पनि

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री

काठमाडाें । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन्

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभयो । “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा

भेलु बाजेले सिकाएकाे जीवनमा श्रीमतीको महत्व

जीवनमा श्रीमतीको महत्व कति हुने रहेछ मिन बहादुर बुढाले पछिल्लो ६ महिनामा भोगेको दुखले बताउछ । करिव ६ महना अघि उनले श्रीमती गुमाएका थिए, हिजो मात्र उनि आफै यो संसार छोडेर गए । एकसमय उनले एक्लो हुनुको पिडा रुदै भनेका थिए — "मेरो घर पिठो पनि छ, चामल पनि छ,

आम पुरुषहरूको जीवनशैली एवं गुणहरू

१. दुई जोर कपडाले पनि बर्षै बिताउनु २. कपाललाई विना काइयो हातले कोर्नु ३. एक जोर जुत्ताले धेरै पाटीमा प्रवेश गर्नु ४. प्वाल परेको भएपनि मोजा र कट्टु वर्ष दिन लगाउनु ५. प्वाल परेको भेस्ट लगाइरहनु ६. अरूले जे खाए, लाएको वास्ता वास्ता नगर्नु ७. परिवार प्रतिको माया बाहिर नदेखाउनू

सिप मेलाः १९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गते

काठमाडौँ । ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरु सुरु हुन्छन् । तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको छ । २ हजार ८१ जनालाई प्रशिक्षण

सम्वन्धित समाचारहरु