Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

भेलु बाजेले सिकाएकाे जीवनमा श्रीमतीको महत्व


जीवनमा श्रीमतीको महत्व कति हुने रहेछ मिन बहादुर बुढाले पछिल्लो ६ महिनामा भोगेको दुखले बताउछ । करिव ६ महना अघि उनले श्रीमती गुमाएका थिए, हिजो मात्र उनि आफै यो संसार छोडेर गए । एकसमय उनले एक्लो हुनुको पिडा रुदै भनेका थिए — “मेरो घर पिठो पनि छ, चामल पनि छ, चिनी छ, चियापति छ, सबै छ । तर मैले खाएकै छैन । मलाई घर जानै मन लाग्दैन । जाँदै जान्न ।”
एउटा श्रीमानलाई श्रीमती नहुँदा अनि सन्तानलाई आमा नहुँदा घर घर जस्तै लाग्ने रहेनछ ।

उराठलाग्दो बिरानो लाग्ने रहेछ । सँगै रहदासम्म मिनबहादुरको श्रीमतीले श्रीमानप्रति गुनासो गर्दै बाँचिन। तर उनले कहिल्यै गम्भीर भएर लिएनन् । एक दिन जब सधैँको लागि टाढा भइन, त्यो बेला जब मिन बहादुरलाई त्यो अभाव महसुस भयो त्यो बखत उनले भनेका थिए, ‘म पनि अब धेरै दिन रहदीनहोला ।’…यसैले माया साँचेर नराख्नुस । जति छ, माया गर्नुस, माया दिनुस् । माया दिएर सकिँदैन, जति बढ्नुहुन्छ उति बढ्छ । बरु समय छदै बाढ्नुस, भोलि बाचिन्छ या बाँचिँदैन कल्लाई के थाहा ?!


प्रकाशित मिति: २३ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?