Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

आम पुरुषहरूको जीवनशैली एवं गुणहरू


१. दुई जोर कपडाले पनि बर्षै बिताउनु
२. कपाललाई विना काइयो हातले कोर्नु
३. एक जोर जुत्ताले धेरै पाटीमा प्रवेश गर्नु
४. प्वाल परेको भएपनि मोजा र कट्टु वर्ष दिन लगाउनु
५. प्वाल परेको भेस्ट लगाइरहनु
६. अरूले जे खाए, लाएको वास्ता वास्ता नगर्नु
७. परिवार प्रतिको माया बाहिर नदेखाउनू
८ साधारण लवाई र खुवाइमा पनि सन्तोष हुनु
९. सन्तानको भविष्य बारे सोचिरहनु
१०. गर गहना भन्दा घर, गाडी जोड्न जोड दिनु
११. कोठा मिलाएर भन्दा असरल्ल राख्नु
१२. प्राय: साथीहरूसँग बाहिर निस्कन मन पराउनु
१३. थोरै साथी सर्कलमा पनि सन्तुष्ट हुन सक्नु
१४. कुरा काट्न, यताको कुरा उता लगाउन रुची नहुनु
१५. कुनै मनपर्ने खाना, मन पर्ने रङ्ग इत्यादि नहुनु
१६. बाहिर श्रीमतीको खुलेर तारिफ नगर्नु, तर मनदेखि माया गर्नु
१७. खुलेर हास्न सक्नु तर अरूले देख्ने गरी कहिल्यै रुन नसक्नु
१८. बुवालाई भन्दा आमासँग बढी नजिक हुनु
१९. एकपटक पकाएको खाना ३ दिनसम्म पनि पुर्याएर खान सक्नु
२०. एउटा कोठामा विस्तारा, वाइफाई र मोबाइल/कम्प्युटर भए अरू धेरै नाचाहिनु
२१. कपडा वा समान किन्दा बर्गेन गर्न नसक्नु, भनको मोल दिनु
२२. सधै लागिरहने कपडामा बढी कम्फटेबल फिल गर्नु
२३. आफ्नो सपना भन्दा पनि आफ्नाको सपनालाई बढी प्राथमिकता दिनु
२४. देश, सबैभन्दा मिल्ने साथी र बुवाआमा प्रणभन्दा प्यारो हुनु
२५. चोट र पिडालाई वर्षौसम्म दबाएर राख्न सक्नु….


प्रकाशित मिति: २३ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?