Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

सन्देशमुलक


आफ्नो छोरी रानी, अरुको छोरी नोकरानी हुने घर ‘नर्क’ सरह होः मन्त्री सुडी

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउदै उनले आफ्नो छोरी रानी

देशभर राजा फर्काउने माहाेल !

काठमाडाैं । पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्। राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि बढाइरहेका अवस्थामा गृह मन्त्रालयले १० हजार मान्छेको उपस्थित हुने आँकलन गरेको हो। तर राजतन्त्र पुनस्थापना पक्षधरहरूले

राजाको स्वागतलाई भव्य बनाउने तयारी तीब्र

काठमाडाैं । राप्रपा र दुर्गा प्रसाईसहितका राजतन्त्र पुनर्स्थापनामा विश्वास राख्ने व्यक्तिहरू राजाको स्वागतलाई भव्य बनाउने तयारी गर्दैछन्, जबकि गृह मन्त्रालयले १० हजार मानिसको उपस्थिति हुने अनुमान गरेको छ। यद्यपि, राजतन्त्र पुनर्स्थापना पक्षधरहरूले राजाको स्वागतमा हजारौं मानिसहरूको उपस्थिति हुने दाबी गरेका छन्।

छिट्टै छुट्ने भए दीपक मनाङे !

काठमाडाैं । गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ भनिने राजीव गुरूङले १ वर्ष कैद छुट पाएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलले उनले मागेबमोजिमको २० प्रतिशत कैद छुट दिन शुक्रबार आदेश दिएका हुन्। उनको मागअनुसार २० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ।

राजावादीकाे आन्दाेलन राेक्न तीब्र तयारीमा सरकारः एरपाेर्टमा सिमितलाई जान दिने,बाँकीलाई गौशाला, तिनकुनेमा राेक्ने !

काठमाडौँ । आइतबार हुने राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने गृह मन्त्रालयले आँकलन गरेको छ। पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्। राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि

काठमाडौंमा ५.९ म्याग्निच्युडको भूकम्पको धक्का !

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो ।

राजेन्द्र लिङदेन भन्छन-“राजा भोटको राजनीति भन्दा धेरै माथि हुनुहुन्छ,चुनाव लड्न त हामी नै काफी छौँ”

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा भोटको राजनीति भन्दा माथि रहने संस्था भएको बताएका छन् ।शनिवार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन उनले यस्तो बताएका हुन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरुले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएका थिए । उक्त

मौसम : यी चार प्रदेशमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग ,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा

वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै हो : मन्त्री भण्डारी

काठमाडौँ। नेपाल सरकारले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार भएको बताएका छन् । उनले आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न मन्त्रालयमा

आज मिति २०८१ साल फागुन २४ गते शनिबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल फागुन २४ गते शनिबार ( Mar 08,2025) फाल्गुण शुक्लपक्ष नवमी १२:० बजेसम्म, त्यसपछी दशमी मेष – छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलव्धी हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पती पत्नी बीचको सम्वन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी गरी

सम्वन्धित समाचारहरु