आज मिति २०८१ साल चैत्र ०६ गते बुधबार ( Mar 19, 2025) चैत्र कृष्णपक्ष पञ्चमी २१:२४ बजेसम्म, त्यसपछी षष्ठी मेष – धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ
काठमाडौं । नेपालमा यौन व्यवसाय कानुनी रूपमा निषेध गरिएको छ। यस व्यवसायलाई सामाजिक, कानुनी र स्वास्थ्य दृष्टिकोणले अस्वीकार गरिन्छ, र परम्परागत समाजमा यौन व्यवसायको परिकल्पनासमेत कठिन छ। नेपालमा यो पेसालाई नकारात्मक दृष्टिकोणबाट हेर्नु मात्र होइन, स्वीकार गर्नु पनि कठिन छ। तर, नेपालमा यौन व्यवसाय नहुने भन्ने कुरा सत्य होइन। विभिन्न
काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि मतदान स्थगित भएको छ। नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच फर्जी मतदातालाई मतदान गर्न दिएको विषयमा विवाद उठेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हाे । पाटन क्याम्पसमा सय जनाले मतदान गरेपछि स्थगित भएको थियो । त्यसपछि विवाद समाधान गर्ने विषयमा सर्वपक्षीय
काठमाडाैं । सरकारको नेतृत्व गरिरहेको एमालेले ज्ञानेन्द्रको गतिविधि रोक्नका लागि देशभर जनपरिचालन गर्ने भएको छ।‘संगठनका गतिविधिलाई व्यापक रूपमा लैजान्छौँ। गणतन्त्रलाई कमजोर हुन दिँदैनौँ। जनताको अधिकार कमजोर हुन दिँदैनौंँ,’‘कार्यक्रम आउँछ। स्थिति, अवस्था र आवश्यकता हेरेर लाखौँ मानिस परिचालित गर्ने हाम्रो योजना छ। जरा अभियान अन्तर्गत हामीले टोल टोलमा कमिटी बनाइरहेका छौँ,
काठमाडाैं । मधेस प्रदेशले अबको दुई दिनपछि सुरु हुने भनिएको एसईई बहिष्कार गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले परीक्षालाई मर्यादित बनाउन गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति र परीक्षामा भेटिने मोबाइल जफत गर्ने निर्णय परीक्षा समन्वय समितिहरूले नामनेका कारण एसईईबाट मधेश सरकार अलग हुने घोषणा गरिएको बताएका छन । [contact-form][contact-field label="Name" type="name" required="true"
काठमाडाैं । पुल्चोक क्याम्पसमा नयाँ इतिहास: पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसमा इतिहास रच्दै स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । विद्यार्थी स्वयम् श्रेष्ठले सबै दल निकट विद्यार्थी संगठनलाई हराउदै पुल्चोक क्याम्पसको स्ववियु सभापति बन्न सफल भएका हुन् ।
काठमाडाैं । राजसंस्था फर्काउनको लागि राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलनको कार्यक्रम कुनरूपले जान्छ भन्ने कुरा चैत १२ गते घोषणा गर्ने लिङ्देनले बताएका छन् ।
काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गर्नुभएको छ । राइसिना डायलगको लागि भारतको दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षि जयशंकरसँग भेट गर्नुभएको हो । भेटमा नेपाल र भारतको दुई पक्षिय सम्बन्धका बारेमा चर्चा गर्नुभयो । दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ
काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली काँग्रेसको नभएको स्पष्ट पारेको छ । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर काँग्रेसको मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता
काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली काँग्रेसको नभएको स्पष्ट पारेको छ । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए । तर काँग्रेसको मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा.