Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

एमालेले ज्ञानेन्द्रको गतिविधि रोक्न जनपरिचालन गर्ने !


काठमाडाैं । सरकारको नेतृत्व गरिरहेको एमालेले ज्ञानेन्द्रको गतिविधि रोक्नका लागि देशभर जनपरिचालन गर्ने भएको छ।‘संगठनका गतिविधिलाई व्यापक रूपमा लैजान्छौँ। गणतन्त्रलाई कमजोर हुन दिँदैनौँ। जनताको अधिकार कमजोर हुन दिँदैनौंँ,’‘कार्यक्रम आउँछ। स्थिति, अवस्था र आवश्यकता हेरेर लाखौँ मानिस परिचालित गर्ने हाम्रो योजना छ। जरा अभियान अन्तर्गत हामीले टोल टोलमा कमिटी बनाइरहेका छौँ, अब तिनै मानिस उतार्दा हजारौँ होइन, लाखौ परिचालित हुन्छन्। नेपालम अब राजतन्त्र फर्कने चान्स नै छैन।’


प्रकाशित मिति: ५ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?