काठमाडौँ। करमार्फत राज्यको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको चश्मा व्यवसायलाई राज्यले योजना बनाएर बजेटको व्यवस्था गर्नुपर्ने चश्मा व्यवसायीहरुले बताएका छन् । काठमाडौंमा जारी अप्टिकल एक्स्पोमा व्यवसायीहरुले चश्मा व्यवसायीको हकहितका लागि काम गर्नु सरकारको दायित्व भएको बताएका हुन् । एक्स्पोमार्फत आएको परिणामले भविष्यमा यस्ता कार्यक्रम गर्न थप हौसला मिलेको उनीहरुको भनाइ छ
काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । आज १९ औं दिनपनि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान
काठमाडौँ। सिप्लिगान गाँऊ घरमा सिप्लीगानकाे अचार र तरकारी खाने चलन छ । यस्काे सेवनबाट गर्मी फाल्ने काम गर्छ भन्ने चलन छ । वास्तवमा सिप्लिगानमा ठुलाे ओेषधिय गुण रहेकाे छ । यस बारेमा बुझाै र भिर,वन,पाखामा फ्याँकीएका ओेैषधी प्रयाेग गर्न सिकाै । सिप्लिगान अथवा सिप्लिकान एक औषधीय गुण भएको मध्यम आकारको
काठमाडौँ । राप्रपाको बिहिबार बसेको कार्यसम्पादन समितिको बैठकले बैशाख ७ गते राजसंस्थाको पक्षमा हुने आन्दोलन र पार्टी सङ्गठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बैठकले आन्दोलनसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष कमिटी बनाउने निर्णय गर्दै पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत रिहा गर्न माग गरेको छ । समितिको बैठकले
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका केपी शर्मा
काठमाडौँ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले युरोप तथा अमेरिकाका बुद्धको अनुयायीहरुलाई नेपालको पर्यटनसँग जोड्नु पर्ने बताएका छन् । बुधवार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वभर ५५ लाखभन्दा बढी बुद्धका अनुयायी भएको बताएका छन् । उनले युरोप र अमेरिकामा रहेका बुद्धका अनुयायीहरुले बुद्धिजमलाई विशिष्ट दर्शनका रुपमा ग्रहण गरेकाले ती
काठमाडौँ। चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउने क्षमताको गभर्नर ल्याउन ढिलाई भएको जिकिर गरेका छन् । उनले सत्तारुढ दलहरुबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति
काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ ५ रुपैयाँ दरको नोट प्रचलनमा ल्याएको छ। नोटमा सगरमाथा, लालीगुराँस, याक र लिमी क्षेत्रको हिमालको चित्र समावेश गरिएको छ।नोटमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत र सिरिज नम्बर नेपाली (वि.सं.) र अंग्रेजी (A.D) दुवैमा उल्लेख गरिएको छ। सिरिज नं: ५०००००१ देखि १५ सम्म
काठमाडौँ। सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरुका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन् । बुधवार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरु नै बढी प्राथमिकता दिनुनपर्ने भएकाले शिक्षकहरुका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताएका हुन् । उनले बजेट अधिवेशनमा शिक्षा विधेयकलाई एक