Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मुख्य समाचार


सरकारबाट बाहिरिदै रास्वपा : मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिएका छन् ।उनले भने ‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान आठ बजे प्रधानमन्त्रीलाई राजीनामा

सरकारबाट बाहिरियाे एमालेः मन्त्रीहरूले दिए राजीनामा !

काठमाडौँ । एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा दिएका छन । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिएका हुन्।

एमाले मन्त्रीहरू राजीनामा दिन बालुवाटारमा !

काठमाडौँ । एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा दिन लागेका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले अहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिन लागेका हुन्।

नेपालमा पहिलोपटक एआईको प्रयोग सम्बन्धी अवधारणापत्र तयार

काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वब्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र कानुन नभएकाले यस सम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो । सञ्चार तथा

विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले विदशमा

विदेशी सम्बन्धन लिएका ५९ कलेज मापदण्डविपरीत ! (सूचीसहित)

काठमाडाैं । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेका ५९ वटा कलेजहरूले नियमविपरीत झाराटारी रूपमा परीक्षा लिने गरेको, विद्यार्थीसँग चर्को शुल्क लिएको, छात्रवृत्ति नदिएको अध्ययनले औँल्याएको छ । पूर्वसचिव शंकर कोइरालाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा क्याम्पसहरूले नियमविपरीत शैक्षिक कार्यक्रम चलाएको उल्लेख छ । प्रतिवेदनले विदेशबाट सम्बन्धन लिएर

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

काठमाडौं ।प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा सुरेश अधिकारीलाई प्रतिनिधिसभाका सचिव पदमा नियुक्त गरेका हुन् । सो अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।

पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएर ठगी गरेको आरोप

काठमाडौं। नील हिरा समाजकी अध्यक्ष सञ्जीव गुरुङ (पिंकी, शीतल)ले जलविद्युत कम्पनीको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई शेयर बिक्री गरेर लाखौँ रकम उठाएको पाइएको छ। विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को नाममा समुदायबाट लाखौँ रुपैयाँ उठाएर अपचलन गरेको गुनासो पीडितहरूले गरेका छन्। लमजुङ विचौर गा.वि.स. जन्मस्थान भएका काठमाडौं धापासी बस्ने गुरुङले

यसरी निकालियाे सोह्रखुट्टे-नयाँबजार सडक भासिँदा खाल्डोमा छिरेको मोटरसाइकल !(फाेटाे फिचर)

काठमाडाैं । सोह्रखुट्टे-नयाँबजार सडक भाँसिदा मोटरसाइकल खसेको छ। सडक भासिएर बनेको खाल्डोमा छिरेको मोटरसाइकल खाल्डोबाट निकालिएको छ।  

यसकारण मुकुलकाे मुखमा चुकुल !

महामन्त्री मुकुल ढकाल बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु । समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति

सम्वन्धित समाचारहरु