Trending
>>   संयम हुन आग्रह गर्दै शान्तिको कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकियोः प्रधानमन्त्री ओली >>   धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन >>   स्वयम्भूस्थित आनन्दपूर्ति बिहारमा भगवान बुद्धको अस्तु धातुको दर्शन (तस्बिरहरु) >>   नयाँ आयोजना अघि बढाउनसक्ने अवस्था छैनः भौतिक सचिव शर्मा >>   चीलबाट सिक्न सकिने छ नेतृत्व सिद्धान्तहरू >>   पानी आपूर्ति प्रणाली रोकिँदा तिर्खाले मर्दै गाजावासी >>   अष्ट्रेलियाको क्यानबेरामा आमाको मुख हेर्ने दिन मनाइयो >>   ४० मध्ये चार वटा सामाजिक सञ्जाल मात्रै सूचिकृत >>   आज किराँत समुदायले उँभौली पर्व मनाउँदै >>   २५६९ औँ बुद्ध जयन्ती आजः बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड
Logo
२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

मुख्य समाचार


भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गरेनः अख्तियार प्रमुख राई

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पती नेपाल फर्काउन दोस्रो पक्ष सहमत

कुशासनको जिउँदो नमूना सिंहदरबारको गेटमै देखिन्छ : सांसद प्रकाश ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुलुकमा अनियमितता, बेथिति र कुशासन व्याप्त रहेको बताउँदै एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताएका छन् । उनले मन्त्री, सांसद र कर्मचारी प्रवेश

जनताले काम खोजेका छन्, भागबण्डा होइनः रास्वपा सांसद डाँगी

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले  ढिलाइ गरेको भन्दै आपत्ति जनाएकी छिन्  । बर्खायाम शुरु भइसकेको र राजधानी

रोजगारदाताले श्रमिक नै पाएनन्ः श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाताले आवश्यक पर्ने जनशक्ति नपाएको बताएका छन् । बुधवार राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको एक कार्यक्रममा बोल्दै उनले दुईपक्षलाई जोड्न नसक्दा श्रमिकले काम नपाएको र रोजगारदाताले समेत श्रमिक नपाएको बताएका छन् । उनकाअनुसार यही ग्यापलाई सम्बोधन गर्न सरकारले श्रमसञ्चार अनलाइन पोर्टल

जलविद्युत आयोजनाको आईपीओ स्वीकृत गर्न सेबोनले बार्गेनिङ गर्यो : सांसद माधव सापकोटा

काठमाडौँ। काठमाडौं नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत आयोजनासम्बन्धी आईपीओ स्वीकृत गर्न कमिसन मागिरहेको आरोप लगाएका छन् । बुधवारको संसद बैठकमा बोल्दै सांसद सापकोटाले बोर्डले साना आयोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गरिरहेको आरोप लगाएका छन् । उनले बोर्डले कमिसन मागिरहेकै कारण

भारतमा रहेको नेपालीहरुको समस्याबारे सांसद अर्यालले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदुतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराउदै उनले नेपालीहरू राजदुतावासमा कुनै सिफारिस लिन जाँदा चर्को शुल्क लिने गरेको गुनासो आएको बताएका छन् । उनले भारतमा

काँग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता मजाकजस्तो : डा. स्वर्णिम वाग्ले

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामथ्र्य स्पष्ट पारिदिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले काँग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता समेत मजाकजस्तो भएको टिप्पणी गरेका

नीति तथा कार्यक्रमको कर्मकाण्डी धान्नु बाहेक अरु औचित्य छैनः अध्यक्ष यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नु बाहेक अरु औचित्य नरहेको जिकिर गर्दै नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने

जस्ताको तस्तै पास गर्ने परिपाटीको कारण नीति तथा कार्यक्रम छलफल व्यर्थको बहसः उर्मिला अर्याल

काठमाडौँ। राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस भएको बताएकी छिन् । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने र छलफल गर्ने गरिए पनि विभिन्न क्षेत्र तथा राजनीतिक दलहरूबाट आएका

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः ज्ञानेन्द्र शाही

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभइ छलकपटबाट फालिएको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै उनले

सम्वन्धित समाचारहरु