Trending
>>   एमालेको झोलामा राष्ट्रवाद छः प्रवक्ता गुरुङ >>   नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत >>   खेल पूर्वाधारमा लगानी बढाउँदै सरकार >>   बजारमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक >>   गैरकानूनी राष्ट्रिय गार्ड आदेशको लागि क्यालिफोर्नियाद्वारा ट्रम्पविरुद्ध मुद्दा >>   अस्ट्रियाको विद्यालयमा गोलीबारीबाट १० जनाको मृत्यु >>   इजरायली सेनाद्वारा वेस्ट बैंकमा प्यालेस्टिनीको हत्या >>   दिल्लीमा गर्मीको लहरः रेड अलर्ट जारी >>   आज मिति २०८२ साल जेठ २८ गते बुधबार ,हेर्नूहोस् आजको राशिफल >>   वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक
Logo
२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

पालिका अपडेट


गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव, बिरामी मर्कामा

३१ श्रावण, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा राम साहले बताउनुभयो । उहाँका अनुसार १० दिनमा दुई सय ७३

२,३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्टमा, भर्नाको पहिलो सूची प्रकाशन

३० ,श्रावण ,काठमाडौँ । कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ । आज काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले वेभसाइटमा सूची सार्वजनिक गरेको हो । छात्रवृत्तिका लागि साउन २० गते परीक्षा सञ्चालन गरेर त्यसै दिन प्रारम्भिक

पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउने काठमाडाैँ महानगरको तयारी

२८ श्रावण, काठमाडाैँ । काठमाडाैँ महानगरले खुलारूपमा पानीपुरी, चटपटे र दुध बिक्रीमा रोक लगाउने तयारी गरेको छ । संक्रामक रोगहरूको जोखिम बढेको भन्दै महानगरले यी खाद्य पदार्थको खुला बिक्रीमा रोक लगाउने तयारी गरेको जानकारी दिइएको छ । उपप्रमुख सुनिता डंगोलले आइतबार बसेको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बर्खायाममा

महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

२६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले काठमाडौँ

काठमाडौँ महानगरपालिकाले करारमा थप्यो ५१ जना कर्मचारी, को-को थपिए (नामसहित)

२६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले ५१ जना करार कर्मचारी थप गरेको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महानगरले कर्मचारी थप गरेको जनाएको छ । पदपूर्ति मूल्याङ्कन तथा अन्तर्वार्ता समितिले सिफारिस गरेका कर्मचारीको नामावली सार्वजनिक गर्दै महानगरले छनाेट भएका कर्मचारीलाई नियुक्ति बुझ्न शुक्रबार सूचना जारी गरेको छ । महानगरले छनाेट भएका

काठमाडाैँ महानगरमा रोजगारीको अवसर, क-कसले दिन पाउँछन् आवदेन ? (सुचनासहित)

२६ श्रावण, काठमाडाैँ । काठमाडाैँ महानगरमा रोजगारीको अवसर खुलेको छ । महानगरले शुक्रबार एक सुचना जारी गर्दै १९ जना विषय विज्ञ कर्मचारीका लागि आवदेन खुलाएको हो । महानगरले सुचनामार्फत विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्न सक्ने जनाएको छ ।

वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

२५ श्रावण, काठमाडाैँ। उद्यमशीलता विकास गर्ने उद्देश्यले  राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा  सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो सम्झौता भएको हो । स्थानीय क्षेत्रभित्र स्थायी बसोबास गर्ने नगरवासीको जीवनयापनमा सहयोग पुग्ने

खोला खन्न पुगेको काठमाडाैँ महानगर प्रहरी र कपनका स्थानीयबिच झडप

२५ श्रावण, काठमाडाैँ । कपनका स्थानीय र काठमाडाैँ महानगर प्रहरीबिच झडप भएको छ । महानगर प्रहरीको टोली डोजर लिएर खोला खन्न पुगेपछि स्थानीय र नगर प्रहरीबीच झडप भएको हो । महानगरको टोली डोजरसहित कपनको मिलनचोकस्थित खहरे खोला खोतल्न पुगेको थियो । काठमाडौं महानगरपालिकाले समन्वयन नगरी डोजर ल्याएर खोला खोतल्न थालेपछि समस्या

गत आर्थिक वर्षमा काठमाडाैँ महानगरले उठायो १९ अर्ब २५ करोड राजश्व

२४ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश

टोखाभित्र सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही

२१ श्रावण, काठमाडाैँ । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एक सय मिटर वरपरको

सम्वन्धित समाचारहरु