Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३० भाद्र २०८३, मंगलवार
३० भाद्र २०८३, मंगलवार

राजनिति


औषधिको मूल्यवृद्धिमा अर्बौंको घोटालाः सांसद खत्रीद्वारा छानबिनको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनाधिकृत मूल्यवृद्धिका कारण नेपाली जनताले वर्षेनी अर्बौंको भार खेप्नुपरेको भन्दै यसमा संलग्नमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका छन् । संसद्मा बोल्दै सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्राण्डका औषधिको मूल्य बढाएको महालेखा परीक्षकको प्रतिवेदनले

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधि सभामा पेश गरिएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट उक्त प्रश्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले पेश गरेकी छिन् । त्यसैगरी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक,

सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास नगरोस्ः महेन्द्रबहादुर शाही

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास गर्न नहुने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशमा आत्मनिर्भर अर्थतन्त्रको विकासमा ठोस कदम चाल्न पनि सरकारलाई सुझाव दिनुभयो । सांसद शाहीले सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष

संसदको अघिल्लो ‘रो’ खालीः रास्वपा सांसद बास्कोटाले भनिन्– ‘लोकतन्त्रमाथि प्रहार हुन लागेको हो कि जस्तो लागेको छ’

काठमाडौँ । सरकार र सत्तारुढ दलका शिर्ष नेताहरु नै सदनमा सहभागि नहुँदा सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । सभाको बुधवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिक्षा बास्कोटाले संसदको पहिलो ‘रो’मा रहेका खाली कुर्सी देख्दा लोकतन्त्रमाथि प्रहार भइरहेको अनुभूति भइरहेको भन्दै टिप्पणी गरेकी छिन् । उनले लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन

प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

काठमाडौँ । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ । बुधबार सिंहदरवारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि सो बैठक बोलाइएको हो । १५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । त्यसैगरी सदस्यहरुमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई,

निर्वाचनमा पराजयको कारण र आगामी कार्यदिशाबारे नेकपामा घनिभुत छलफल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारण र पार्टीको आगामी कार्यदिशाबारे घनिभुत छलफल भएको छ । बैठकको तेस्रो दिन नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा र पार्टीको साङ्गठनिक सुदृढीकरणका विषयमा आफ्ना धारणाहरू राखेका छन् । आजको बैठकमा करिव पाँच जना वक्ताहरूले मात्रै आफ्ना विचार

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँ । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण माग गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको हो। नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले दायर गरेको रिटमा उक्त निर्णयले

सरकारले साईबर अपराधमा संलग्नहरुलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छः पद्मा अर्याल

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले साईबर अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी छिन् । मुलुकमा साईबर अपराधका घटना बढिरहेका बेला उनले सो माग गरेकी छिन् । साईवर अपराधको घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई तत्काल सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने सचिव अर्यालको भनाई थियो । मंगलवार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा एमाले सांसद चौधरी निर्विरोध

काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छिन् । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्य सभापति गोपालकुमार बस्नेतले गरेका थिए । सभापति बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने

सरकारले जीवित आदिवासी संग्राहलय स्थापना गर्नुपर्छः अनुष्का श्रेष्ठ

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले जीवित आदिवासी संग्राहलय स्थापना गर्न सरकारसँग माग गरेकी छिन् । मंगलवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले पर्यटन क्षेत्रमा दिगो आम्दानी गर्न, विश्वसामू नेपालको विशिष्ट ब्राण्ड निर्माणमा अझ एक तह थप्न तथा प्रवासमा रहेका लाखाँै नेपालीहरुलाई पहिचानसँग पुनः जोडन महत्वपूर्ण भूमिका

सम्वन्धित समाचारहरु