Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

राजनिति


एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी

नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो । उहाँको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल

राप्रपाका मन्त्रीले दिए राजिनामा

काठमाडौ : शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजिनामा दिएका छन् । उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएक्का हुन् ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको संयुक्त वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं - नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आठौं नवौं संयुक्त वार्षिक साधारणसभा शुक्रबार काठमाडौं सम्पन्न भएको छ । साधारणसभामा देशभरबाट करिब ३ सयभन्दा बढी व्यवसायीहरुको सहभागीता रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मी जानकारी दिए। साधारणसभामा क्रसर व्यवसायीहरुले क्रसरको मापदण्ड देशभर एउटै हुँदा समस्या भएको र भूगोल अनुसार मापदण्ड बनाउने

सरकारबाट बाहिरियो राप्रपा

काठमाडौ : राप्रपाको सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय लिएको हो ।

पौडेल ८ दलिय गठबन्धनका तर्फबाट उमेदवार,२ बजे मनोनयन

काठमाडौ : कांग्रेस कार्यसम्पादनकाे बैठकले राष्ट्रपतिकाे उमेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेल ज्युलाई बनाउने निर्णय गरेकाे छ । ८ दलिय गठबन्धनका तर्फबाट उमेदवार बन्नुहुनेछ । मनाेनयन दिउसाे २ वजेपछि । गठबन्धनका सवै नेताहरू पाैने १ वजे संसद भवन नयाँ वानेश्वरमा जम्मा हुने कार्यक्रम ।

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौ : कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।कांग्रेसलाइ राष्ट्रपतिमा समर्थन गर्न सात दलबीच समझदारी बनेको छ।

सानेपामा खुसियाली

काठमाडौ : कांग्रेस कार्यसम्पादन बैठक सुरू भएको  छ ।  बैठकसँगै  राष्ट्रपति उमेदवारको निर्णय गर्दै छ  । सानेपामा जारी बैठकमा उत्साहित रुपमा नेता कार्यकताहरु पार्टी कार्यालय पुगेका छन् ।राषट्रपति कांग्रेसले पाउने भएपछि नेता कार्यकताहरुमा खुसियाली छाएको छ।  

उत्साहित कांग्रेस: बैठक जारी,रामचन्द्र पौडेललाई राष्ट्रपति प्रश्ताव गर्दै

काठमाडौ : सत्ता साझेदार माओवादी केन्द्रलगायत ७ दलले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत दिने निर्णय गरेपछि उत्साहित कांग्रेसले आज उम्मेदवार चयन गर्दै छ। त्यसका लागि उसले अहिले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठकले राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने निर्णय गर्ने सम्भावना छ।

राष्ट्रपति निर्वाचन: आज मनोनयन

काठमाडौ : नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ। त्यसका लागि आज दलहरूले आआफ्ना उम्मेदवारी दर्ता गराउँदै छन्। राष्ट्रपति निर्वाचनअन्तर्गत नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने आठ दलको निर्णय ः व्युँतियो पुरानै गठबन्धन

काठमाडौंः प्रतिनिधिसभामा रहेका आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा चलेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता

सम्वन्धित समाचारहरु