Trending
>>   मिसन –८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्छौं : शङ्कर पोखरेल >>   ‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ’ >>   आज देखि २० दिन राति ११ बजेदेखि चार घण्टा पृथ्वीराजमार्ग बन्द हुने >>   आज मिति २०८१ साल मङ्सिर ०३ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द !
Logo
३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार
   Accurate Khabar
मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल

दमौली,तनहुँ। मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ

टक्सार,भोजपुर। कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते

पैसा दिएर मान्छे मार्नेलाई लिगलाइज गर्ने काम बन्द गरौँ : राजेन्द्र पाण्डे

काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले केही रकम दिएर मार्नेलाई लिगलाइज गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरवामा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले बालकुमारी घटनामा मारिएका युवाको परिवारलाई स्थायी

सीप बिल्डिङमा फेल भएकाले पनि भरे उत्पादनमूलकका लागि फारम

काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पानी जहाज निर्माणको परीक्षामा अनुत्तीर्ण भएकाहरूको फाराम अर्को क्षेत्रका लागि पनि लिएको छ । ग्वार्कोस्थित कोरिया शाखामा पुगेर परीक्षार्थीहरूले आजदेखि उत्पादनमूलक क्षेत्रमा आवेदन फारम भरिरहेका छन् । यसअघि

युवालाई शिक्षण दिएर अर्धसैनिक दस्ता बनाउँदै प्रभु साह

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गठन गरेको आईटी आर्मीमा आबद्ध युवाहरूलाई रौतहटमा सैन्य तालिम दिइरहेको छ । युवाहरूलाई पूर्व सुरक्षा अधिकारीले प्रशिक्षण दिइरहेका छन् । पहिलो चरणमा सहभागीलाई सात दिन प्रशिक्षण

माइतीघरको निषेधाज्ञा तत्काल हटाउन गगनको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् । आज सोमवार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमले कोशीलाई दियो ८९ रनको चुनौती

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ । सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । उनले २४ बलमा चार चौका

तस्विरमा टोपी दिवस (फोटोफिचर)

काठमाडौं। राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय फोटो पत्रकार सङ्घको आयोजनामा वसन्तपुरमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली ढाका टोपी र नेपाली पोसाक लगाएर टोपी दिवस मनाइएको हो । उक्त कार्यक्रममा

बुटवल-पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं। सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ । सुरुङ मार्ग आयोजनाले एक सूचना जारी गर्दै सोमबार रातिदेखि आगामी फागुन ७ गतेसम्म राति १०

बाँकेमा मुस्लिम मजारमा हिन्दुको मेला

राँझा,बाँके। बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन्