Trending
>>   भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएः प्रधानमन्त्री ओली >>   एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन गराउने घोषणा गर्दै अध्यक्ष केसीले भने– एकताको ढोका सबैको लागि… >>   सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु नै मूर्खता हुन्छः सांसद बस्नेत >>   रास्वपा लक्षित महासचिव पोखरेलको टिप्पणीः सरकारमा सहभागी गराउन्जेलसम्म एमाले अध्यक्षकै घरमा उठबस हुन्थ्यो >>   क्रिकेटर पूजा भिरा एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर नियुक्त >>   यो समीकरण मन नपराउनेहरु सरकार ढल्यो भन्ने भ्रम फिँजाउन व्यस्त छन्ः महासचिव पोखरेल >>   केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले कानून संशोधनले सुशासन, दिगो विकास र वातावरण संरक्षणमा टेवा… >>   सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक प्रतिनिधि सभामा प्रश्तुत >>   काठमाडौं जिल्ला अदालतबाट चालु आ.व.को असार २७ सम्म २६ हजार ७ सय ४४ मुद्दा फर्छ्यौट >>   सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षाको व्यवस्था, उद्यमशीलता क्लव स्थापना गर्ने कामनपाको घोषणा
Logo
३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार
   Accurate Khabar
एमालेको बागमती प्रदेश अधिवेशन सुरु

८ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ । ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको छ । अधिवेशन उदघाटनपूर्व निकालिएको र्‍याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको

वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल

८ असोज, काठमाडौं । वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ । कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको

१९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापा विजयी

८ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापा विजयी भएका छन् । हान्झाउ जिम्न्यासियममा भएको पुरुष ५१ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा रविनले इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गरे ।

 प्रदेश सरकारले  पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा  ५० हजार बराबरको खर्च व्यहोर्ने

८ असोज, चितवन । जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा बागमती प्रदेश सरकारले रु ५० हजार बराबरको खर्च व्यहोर्ने भएको छ । यससम्बन्धी सम्झौतासमेत गरिएको हो । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र अस्पतालबीच सम्झौता गरिएसँगै

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेको अभियोगमा चार जना पक्राउ

८ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेको अभियोगमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ परेका छन् । २०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लगेको अभियोगमा १० वर्ष कैद

साफ यू-१९ फुटबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दै

८ असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा आज सोमबार नेपालले माल्दिभ्ससँग खेल्दै छ । दशरथ रंगशालामा साढे १ बजे हुने खेलमा नेपालले सेमिफाइनल पुग्न माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ । दशरथ रंगशालामा शनिबार माल्दिभ्स र

राहत शिक्षकहरुले सडकमै सुतेर गरे प्रदर्शन

८ असोज, काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् । बानेश्वरमा पुगेर उनीहरुले सडकमा

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

८ असोज, काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १० वटा सम्झौता र ३ वटा

१९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानसँग सामना गर्दै

८ असोज, हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ । महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा

विवाहको तस्वीर सेयर गर्दै परिणिती लेख्छिन्- हामी एकअर्काबिना बाँच्न सक्दैनौं

८ असोज, काठमाडौं । भारतको आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणिती चोपडाले विवाह गरेका छन् । आइतबार उदयपुरको होटेल लीला प्यालेसमा विवाह संस्कार सम्पन्न भएको हो । दुवैको विवाहको तस्वीर पनि