Trending
>>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार
   Accurate Khabar
समाजवादी मोर्चाको बैठक स्थगित

काठमाडौं। समाजवादी मोर्चाको आइतबार ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेलाई सरेपछि बैठक स्थगित भएको मोर्चा संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ । उक्त बैठक सोमबार

‘तिमी जस्तो साथी’मा शर्मिला र कृष्णको रोमान्स

काठमाडौं। गायक दीप श्रेष्ठको स्वर रहेको गीत ‘तिमी जस्तो साथी’ सार्वजनिक भएको सार्वजनिक भएको छ । नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ गीतकार केशव भट्टराईको शब्द रहेको गीतमा कीर्ति न्यौपाने (दिवाकर शर्माको) सङ्गीत रहेको छ

‘सिटामोल’मा सौगात र बेनिशा श्रीमान्-श्रीमती

काठमाडौं। अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो ‘सिटामोल’ । उक्त फिल्ममा सौगात र बेनिशा रोमान्टिक जोडीको रूपमा देखिने छन् । त्यसैगरी, निर्माण युनिटले फिल्मको केही तस्बिर सार्वजनिक गरेको छ

ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ

काठमाडौं। नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विस २०८० कात्तिक २२ काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वरस्थित आइप्लेक्स मल नजिक नेपाल उसु महासङ्घका केन्द्रीय अध्यक्ष

विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं। काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सर्लाहीको गोडैता नगरपालिका-८ स्थित सडकमा मधेश प्रदेश ०२-००७ प १२३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री

कास्कीको मिर्सा भिरबाट लडेर जर्मन नागरिकको मृत्यु, अमेरिकन नागरिक पक्राउ

पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित मिर्सा भिरबाट लडेर जर्मनका पियाको मृत्यु भएको छ । उनी मिर्सा गाउँ झर्ने क्रममा शनिवार लडेर रुखमा अड्किएका र शव आइतबार बिहान निकालिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल

नेपाली चिकित्सकबाट दोस्रो पटक कलेजो प्रत्यारोपण

काठमाडौं। कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वले दोस्रो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले दोस्रोपटक कलेजो प्रत्यारोपण गरेको हो । त्यस्तै, त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन रास्वपाको माग

काठमाडौं। ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सो माग राखेका हुन् । उक्त बैठकमा उनले शिक्षाको अनुभव नभएको, शिक्षामा

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै

बागलुङ। सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ । त्यसैगरी, सुविधा सम्पन्न अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक

बोर्डले थप्यो कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय

काठमाडौं। कक्षा ११ का विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय २१ फागुनसम्म थप गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०र२०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय थप गरिएको जानकारी