Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बोर्डले थप्यो कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय


काठमाडौं। कक्षा ११ का विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय २१ फागुनसम्म थप गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०र२०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय थप गरिएको जानकारी दिएको हो । बोर्डले २१ फागुनभित्र फाराम बुझ्नेरबुझाउने गरी म्याद थप गरिएकोले फाराम भएका विद्यालयहरूले बोर्डको सम्बन्धित कार्यालयमा सम्पर्क राखी फारम बुझाउन निर्देशन दिएको छ ।

उक्त बोर्डले यस अघि १५ माघमित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन सूचित गरेको थियो, तर तोकिएको समयभित्र कतिपय विद्यार्थीको रजिष्ट्रेसन आवेदन बुझाउन छुट्न गएकोले समय थप गरेको बोर्डले जनाएको छ ।

 


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?