Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

समाजवादी मोर्चाको बैठक स्थगित


काठमाडौं। समाजवादी मोर्चाको आइतबार ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेलाई सरेपछि बैठक स्थगित भएको मोर्चा संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ ।

उक्त बैठक सोमबार बिहान ८ बजे बस्ने विप्लवका सहयोगी अडिग बोगटीले जानकारी दिएका छन् । त्यस्तै आजको बैठकले काठमाडौंसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रमको समय तालिका घोषणा गर्ने एजेन्डा रहेको थियो ।

 


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?