एजेन्सी। खोप खरिदमा अनियमितता गरेको आरोप खेपिरहनुभएकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन युरोपेली संसदमा अविश्वासको मतबाट बच्न सफल भएका छन् । उनको नेतृत्वमाथि खोप खरिदमा अपारदर्शिता भएको भन्दै उहाँमाथि अविश्वासको प्रश्ताव दर्ता गरिएको
एजेन्सी। हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेड्सले दक्षिणी गाजा पट्टीको खान युनिसमा भएको झडपमा एक इजरायली सैनिकको मृत्यु भएको बताएको छ । खान युनिसको पूर्वमा रहेको अबासन अल–काबिरा क्षेत्रमा हमासका लडाकुहरूले इजरायली सैनिक र सवारी साधनहरूको
एजेन्सी। बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायत र फ्रान्सले पहिलो पटक दुई देशहरूलाई आफ्नो आणविक निवारण समन्वय गर्न अनुमति दिन नयाँ सम्झौतामा हस्ताक्षर गरेको बताए । लण्डनको नर्थवुडमा रहेको सैन्य अड्डामा संयुक्त पत्रकार सम्मेलनको क्रममा फ्रान्सेली
एजेन्सी। संयुक्त राष्ट्र मानव अधिकार विज्ञमाथि अमेरिकी प्रतिवन्ध अस्वीकार्य रहेको संयुक्त राष्ट्र प्रवक्ताले बताएका छन् । संयुक्त राष्ट्र मानव अधिकार विशेष प्रतिवेदकहरूमाथि प्रतिवन्ध लगाउनु एक खतरनाक उदाहरण भएको उनको भनाइ छ । संयुक्त राष्ट्र महासचिव
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी देशको गौरव भएको बताएका छन् । बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेल जगतमा हाल विश्वका
काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को आह्वानमा श्रमीक संघ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीवार काठमाडौंको रत्नपार्कमा श्रमीक संघ, संगठनहरुले न्युनतम पारिश्रमीक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । महासंघले
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन् । बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो
काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउ लगायतका
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आम नागरिकलाई आयोडिनयुक्त गुणस्तरी नुन उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै
काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानून परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति