एजेन्सी। अफगानिस्तानको अन्तरिम सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धपछिको मध्य एशियाली राज्यको कानूनी प्रशासनको रूपमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानलाई मान्यता दिने रूसी संघको निर्णयको स्वागत गरेका छन् । अन्य राष्ट्रहरूले पनि त्यसलाई पछ्याउने उनको विश्वास
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीले शनिवार लिबियामा लामो समयदेखि ढिलाइ भएको चुनाव सञ्चालन गर्नेकुरामा आफूहरुको समर्थन रहेको बताएका छन् । लिबियाको पूर्वी आधारित प्रतिनिधि सभाका सभामुख अगुइला सालेहसँगको भेटमा सिसिले उक्त टिप्पणी गरेका
काठमाडौँ। प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वैदेशिक
एजेन्सी। सिरिया र बेलायतले शनिवार आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध नविकरण गरेका छन् । बेलायती विदेश सचिव डेभिड लामीको दमास्कस भ्रमणको अवसरमा यो घोषणा गरेका हुन् । सिरियाका विदेश मामिला अधिकारीहरूले एक विज्ञप्तिमा भ्रमणको क्रममा बेलायती
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पञ्चायती र राणा
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानविरुद्धको खेल नेपालले जित्नैपर्ने बताएका छन् । शनिवार ‘एएफसी महिला एशियन कप छनोट’ मा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नुअघि भर्चुअल माध्यमबाट कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएका हुन् । उनले आजको
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । शनिवार ललितपुरमा १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित
काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौंमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकुलता, असहजता,
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कसैले देशमा खतरा गरेको छ भनेर