Trending
>>   नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल >>   भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग >>   हाउजिङ कारोबारमा कानूनी अनुशासन ल्याउन भूमि विधेयक ल्याइएको हो, सतही हल्ला नगर्नुहोस्ः मन्त्री अधिकारी >>   नयाँ पर्यटन नीति सार्वजनिकः नेपाललाई अद्वितीय पयर्टकीय गन्तव्य बनाउने सरकारको दाबी >>   अख्तियारको बेरुजु शुन्य, सचिव भन्छन्ः कानूनअनुसार काम गरे बेरुजु शुन्य हुन्छ >>   लेखा समितिको निर्देशनले सम्परीक्षण रोकिएको हो : राजश्व सचिव घिमिरे >>   सचिवको गुनासोः प्रक्रिया पूरा गरे नतिजा आउँदैन, नतिजा दिन खोजे प्रक्रिया पूरा गर्न सकिँदैन >>   सार्वजनिक लेखा समितिको बैठकमा सचिवहरुले के भने ? >>   नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी >>   सत्याग्रहमा बसेका नगरप्रमुख भट्टराई भन्छन्ः पाँच वर्षपछि गाउँमा बाँदर, नील गाई र बँदेलले मतदान गर्ने…
Logo
१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार
   Accurate Khabar
संसद अब त खुल्नुपर्ने होः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद

‘भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक छ’

काठमाडौं।  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको राजीनामाको माग दोहोर्याका हुन् । भिजिट

घरजग्गा खरिद विक्री गर्दा उच्च पदस्थ व्यक्तिको नातेदार भएपनि खुलाउनुपर्ने

काठमाडौँ। घरजग्गा खरिदविक्रीमा हुने शंकास्पद कारोबारमाथि सरकारको सुक्ष्म निगरानी बढाएको छ । मुलुक ग्रेलिस्टमा परेसँगै सरकार अवैध कारोबारलाई निस्तेज पार्ने हिसावले अघि बढेको हो । सरकारले त्यस्तो कारोबारमाथि सुक्ष्म निगरानी गर्नेछ । निगरानीअनुसार नै अब

सम्पदा क्षेत्रका अनधिकृत गाइडको लाइसेन्स नियमित चेकजाँच गरिनुपर्छः टुर्गान अध्यक्ष देवकोटा

काठमाडौँ। टुरिष्ट गाइड एशोसिएशन अफ नेपालका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक गाइडका रुपमा काम गर्ने पथ प्रदर्शकलाई संघीय मन्त्रालय मातहत राखिनुपर्ने बताएका छन् । बिहीवार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष देवकोटाले हाल

आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य शुरु

काठमाडौँ। अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य शुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो । उपप्रधानमन्त्री

पर्यटक पथ प्रदर्शकहरु नेपालको पर्यटन विकासका स्तम्भ हुन्ः मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथ प्रदर्शकहरु नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताएका छन् । बिहीवार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्

भारतको आसाममा बाढीबाट पाँच लाख बढी प्रभावित

एजेन्सी। भारतको उत्तरपूर्वी राज्य आसाममा जारी बाढीबाट पाँच लाखभन्दा बढी मानिसहरू प्रभावित भएको अधिकारीहरूले बताएका छन् । बाढीले राज्यका २२ जिल्लाहरूलाई असर गरेको छ । अवस्था अझै पनि गम्भीर छ । आसाममा बाढीको अवस्था अझै

चीनको युनानमा ५.० म्याग्निच्युडको भूकम्प

एजेन्सी। चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार दक्षिणपश्चिम चीनको युनान प्रान्तको डालीको बाई स्वायत्त प्रान्तको एर्युआन काउन्टीमा बिहीवार बिहान ४ः३१ बजे (बेइजिङ समय) ५.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु २६.२६ डिग्री उत्तर अक्षांश र

कर्मचारी संगठनले जेठ २५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने

काठमाडौँ। संघीय निजामति सेवासम्बन्धी कतिपय प्रावधानहरुप्रति आपत्ति जनाउँदै कर्मचारीहरुले सिंहदरबार केन्द्रित धर्ना जारी राखेका छन् । नागरिक सेवामैत्री एवं कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने भन्दै नेपाल निजामति कर्मचारी संगठनको अगुवाईमा कर्मचारीहरुले बिहीवार पाँचौँ दिन पनि धर्ना

भारतमा भागदौड हुँदा ११ जनाको मृत्यु, ५० जना घाइते

एजेन्सी। दक्षिणी भारतीय शहर बेंगलुरुको क्रिकेट रंगशाला बाहिर बुधवार भागदौड हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । अन्य ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को पहिलो इण्डियन