Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

केन्याद्वारा ६ हजार अवैध हतियार नष्ट


एजेन्सी। केन्याका राष्ट्रपति विलियम रुटोले शुक्रवार २०२२ देखि २०२५ सम्म देशभरबाट जफत गरिएका ६ हजार अवैध हतियार नष्ट गरेको बताएका छन् ।

अपराध विरुद्ध लड्न प्रयासहरूलाई तिब्र बनाउने प्रतिवद्धता जनाए ।

केन्याको राजधानी नैरोबीको बाहिरी इलाकामा रहेको प्रहरी प्रतिष्ठानमा हतियारहरू जलाइएको थियो । जसलाई रुटोले आतंकवाद, मानव बेचबिखन र शिकार लगायतका उदाउँदो सुरक्षा खतराहरूलाई सम्बोधन गर्ने प्रमुख कोशेढुङ्गाको रूपमा वर्णन गरे ।

नष्ट गरिएका अधिकांश हतियारहरू सरकारी आममाफी कार्यक्रम अन्तर्गत नागरिकहरूले स्वेच्छाले आत्मसमर्पण गरेका थिए ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?