Trending
>>   रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा >>   भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउन माओवादी केन्द्रको माग >>   टर्कीको भूमध्यसागरीय तटमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु, ६९ जना घाइते >>   भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छुः गृहमन्त्री लेखक >>   राजावादी आन्दोलन रोकिएसँगै राप्रपा नेताहरुका लागि सुरक्षाकर्मी फिर्ता हुन्छन्ः गृहमन्त्री लेखक >>   आज मिति २०८२ साल जेठ २१ गते बुधबार,हेर्नूहोस् आजको राशिफल >>   विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँः महासचिव शंकर पोखरेल >>   भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छः महामन्त्री शर्मा >>   राष्ट्रिय सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको संशोधन प्रश्ताव पारित >>   पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन् माओवादी सांसद सापकोटा
Logo
२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार
   Accurate Khabar
साउदी जेलमा भएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता गर्नुभएको हो।

प्रधानमन्त्रीसँग महावीर पुनको भेटः “विज्ञान–प्रविधिको विकासमा प्रतिवद्ध छु” : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ। आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो। “वैज्ञानिक

पर्वहरूबाट आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भइरहेका छन : राष्ट्रपति भण्डारी

काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसार जस्ता पर्वले आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भइरहेका बताएकी छन् । ल्होछारको शुभकामना सन्देश मार्फत उनले यस्तो बताएकी हुन् ।सन्देशमा भनिएको छ: शेर्पा समुदायको महान् पर्व

नेपाल बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक हो :प्रधानमन्त्री प्रचण्ड

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक भएको बताएका छन् । ग्याल्पो ल्होछारका अबसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।यस्तो छ प्रधानमन्त्रीको शुभकामना

पर्वले मेलमिलाप र बन्धुत्वको भावना विकास हुन्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पर्वले मेलमिलाप र बन्धुत्वको भावना विकास हुने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ग्याल्पो ल्होछारको शुभकामना दिँदै यस्तो बताएका हुन् । उनले भनेका छन: ग्याल्पो

सांस्कृतिक धरोहरको रक्षा सबैको दायित्व र जिम्मेवारी : सभापति देउवा

काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांस्कृतिक धरोहरको रक्षा सबैको दायित्व र जिम्मेवारी भएको बताएका छन। ग्याल्पो ल्होछारको अबशरमा शुभकामना सन्देश दिँदै सभापति देउवा यस्तो बताएका हुन् । देउवाले शुभकामना सन्देशमा भनेका छन: नेपाल

पत्रकार महासंघ मनाङका अध्यक्ष लामिछाने पुरस्कृत

काठमाडौ : नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नवीन लामिछाने पुरस्कृत भएका छन् । लामिछानेलाई आइतबार राससको ६२ओै बार्षिकोउत्सव समाहराेहमा उत्कृष्ट समाचादाताकाे रुपमा पुरस्कृत गरिएको हो । कार्यक्रममा लामिछानेलाई उत्कृष्ट समाचारदाता र दुर्गम पत्रकारिता सम्मान गरि

राष्ट्रपतिमा सघाउनेबारे जसपाले निर्णय लिँदै

काठमाडौ : जनता समाजवादी पार्टी, नेपाल आज पनि केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा शुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने

राष्ट्रपतिको विषयमा निर्णय लिन माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौ :सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ आजको पदाधिकारी बैठकमा राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्ने बारेमा छलफल हुनेछ ।

सांसद भण्डारीबारे चिकित्सक -सवै नर्मल छ

काठमाडौ : भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको पछिल्लो अबस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।अस्पताल परिसरवाट उनका सहयोगी योगराज कंडेलले दिएको जानकारी अनुसार : ०७:०० वजे (विहान) हिजो राती अचानक गार्डले १२:२२ मा डाक्टरले बोलाएको