Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

बिथाेलिएकाे राजनीति सहि ट्याकमा आयो : नेता सिंह


काठमाडौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले बिथाेलिएकाे राजनीतिक बाताबरण सहि ट्याकमा आएकाे बताउनु भयकाेछ सिरहा काे कार्यक्रममा सभागि हुन जाने क्रममा आज धनुषा पाटि कार्यलयम संचार कर्मि हरु शीत कुरागर्दै उहाले उक्तकुरा बताउनु भयकाे हाे । निर्वाचन मा जाने बेला जुन गठबन्धन बनेकाे थियाे त्यहि गठबन्धन लाई म्यान्डेट पाए पनि केहिसमय असहजता तर्फ राजनीति अघि बडेपनि अहिले जन्ताकाे जनमत अनुरुपको राजनीतिक परिस्थिति निरमाण भयकाे बताउनु भयकाेछ । अब आठदलीय गठबन्धन काे समझदारी अनुरुप मुलुक अगाडि बढ्ने समेत उहाले बताउनु भयकाेछ ।

रास्ट्रपति मा कांग्रेस नेता रामचन्द्र पाैडेकाे जित सुनिश्चित रहेकाे समेत बताउदै अब कुनै दुबिदा नराखन समेत आग्रह गर्नु भयकाेछ । सरकार पनि आठदल बिच काे समझदारी जेछ साेहि अनुरुप अगाडि बढ्ने समेत बताउनु भयकाेछ । अहिले मुलुकाे अर्थतन्त्र संकटमा रहेकाले बिगि्रएको परिस्थित लाई समालेर जानू पर्ने चुनाैति रहेकाे बताउनु हुँदै अब सरकारकाे पहिलाे काम नागरिकमा आसा जगाउनु पर्ने गरि काम गर्नु पर्ने रहेकाे बताउनु भएकाेछ ।
हरेक चुनाैतिकाे सामना गर्दै सहज राजनीतिक वातावरण निरमाण गरेर मुलुक अगाडि बडाउनु पर्ने दाईत्व समेत राजनीति दल सामु रहेकाे बताउनु भयकाेछ हुँदै अब बिगतमा जेजति कमजोरी भयपनि अब याे गठबन्धन भित्र कुनै असमझदारी नरहेकाले राजनीति काेर्स सहजरुपमा अगाडि बढ्ने उहाकाे भनाई रहेकाेछ ।

फरक प्रसंगमा बाेल्दै नेपाली कांग्रेस पाटि एक भयर मुलुक का तमाम समस्याको समाधान निकाल्न लाग्नु पर्ने भन्दै मुलुक लाई संकट पर्दा काम गरेर देखाएकाे ईतिहास साझि रहेकाले फेरि पनि प्रमाणित गरेर देखाउनु पर्ने बताउनु भएकाेछ कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव केन्द्रीय सदस्य आन्द ढुङ्गाना , गुरु बराल धनुषा जिल्ला सभापति पाटिका अन्य पदाधिकारी हरसभागि हुनु हुन्थ्याे ।


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?