Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

केपी ओली कप फुटबलको फाइनल आज


काठमाडौ : आज केपी ओली कम राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत फाइनल खेल हुँदैछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा शुरु हुनेछ । फाइनल खेलमा सातदोबाटो र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । नेकपा एमाले निकट युवा संघको आयोजनामा भइरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन् । एन्फा कार्यकारिणी समितिको बैठक बस्दै आज एन्फा कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ८ बजेदेखि बस्नेछ । बैठकले शुक्रवारबाट शुरु हुने ए डिभिजन लिगसहित अन्य फुटबलका गतिविधिका बारेमा छलफल गर्नेछ ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?