Trending
>>   वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः प्रमुख सचेतक शाही >>   रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैनः अर्थमन्त्री पौडेल >>   मे १५ सम्म भारतका ३२ विमानस्थलहरू नागरिक उडानका लागि बन्द >>   आज मिति २०८२ साल वैशाख २८ गते आइतबार ,हेर्नूहोस् आजको राशिफल >>   भारत-पाकिस्तान द्वन्द्व : पाकिस्तानको राजधानी भारतले कब्जा गरेको हो? >>   गणतन्त्र मासियो भने दोष गणतन्त्रवादी नेताहरुलाई नै जान्छ >>   रविन्द्र मिश्रलगायतका नेताहरुलाई बिना शर्त तत्काल रिहा गर्न कमल थापाको माग >>   सरकार र प्रतिपक्षबीच न्युनतम बुझाइको जरुरीः कानूनमन्त्री चौरसिया >>   तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा >>   प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड: उपराष्ट्रपति यादव
Logo
२८ बैशाख २०८२, आईतवार
२८ बैशाख २०८२, आईतवार
   Accurate Khabar
कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

काठमाडौ : कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवरी नदिने निर्णय गरेको छ। पदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।"विपक्षी दलहरूसँगको छलफलपछि राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो ,"

राजनीतिमा ट्विस्ट : राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौ :राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने भएको छ। पदाधिकारी बैठकमा यसबारे छलफल भएको एक पदाधिकारीले जानकारी दिए। माओवादीले उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ । आफ्नो तर्फबाट उम्मेदवार उठाउने तयारी गरेको

कांग्रेसबाट राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार पन्त कि गुरुङ ?

काठमाडौ : कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई  राष्ट्रिय सभाको उपाध्यक्षको बनाउने तयारी गरेको छ । यसबारे निर्णय लिन कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। स्रोतका अनुसार यी दुई नामबारे छलफल भइरहेको छ। राष्ट्रियसभा उपाध्यक्षका

रविले चुनाव जितेको क्षेत्रमा आफूलाई सांसद कायम गराउन माग राख्दै आयोग जाँदै पुर्वमन्त्री श्रेष्ठ

काठमाडौ : चितवन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले चितवन २ मा आफूलाई निर्वाचित गर्न निवेदन दिने भएका छन् । उनले आज ११.३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्न लागेका हुन् ।

राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज

काठमाडौ : राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुने भएको छ। संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताकोसमय तोकिएको छ । त्यस्तै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ

सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयका विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । गृह मन्त्रालय छाडेर भौतिक मन्त्रालय लिने/नलिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो । प्रमुख सचेतक सन्तोष परियार का अनुसार ११ बजे

कांग्रेसको पदाधिकारी बैठक सुरु

काठमाडौ : कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको हो । पदाधिकारी बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको विषयमा छलफल हुन लागेको हो ।

पहिलो गभर्नर जबराको निधन 

काठमाडौ : नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर एवं पूर्व अर्थ सचिव आदरणीय व्यक्तित्व हिमालय शम्शेर जबराको निधन भएको झ। जबराको ९५ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको छ

सांसद चौधरीलाई कारागार पठाइयो 

काठमाडौ : नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतमा बुझाएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।  

माओवादीको स्थायी कमिटी बैठक ३ बजे बस्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेका थिए