Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

गायक आर.सी रिमालको ‘देखें तिमीलाई’ सार्वजनिक (भिडिओसहित)


काठमाडौं: द भ्वाईस अफ नेपाल सिजन ४ को ब्याटल राउण्डसम्म पुग्न सफल गायक आर.सी रिमालको नयाँ म्युजिक भिडिओ ‘देखें तिमीलाई’ सार्वजनिक भएको छ ।

आर.सीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । वसन्त श्रेष्ठको शब्द रहेको गीतमा आर.सीले नै संगीत भरेका छन् भने देवेश राइले अरेन्ज तथा मिक्सिङ गरेका छन् ।

म्युजिक भिडियोमा शितल सिलवाल र जेनेलिया श्रेष्ठको अभिनय रहेको छ । दिनेश पराजुलीले छायांकन गरेका भिडियोलाई उत्तर रानामगरले निर्देशन तथा सम्पादन गरेका हुन् ।


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?